Jagaran News

सरकारद्वारा पुससम्म कुल बजेटको ३२ प्रतिशत खर्च

काठमाडौं, माघ २ ।  गत पुष मसान्तसम्म सरकारले ३२ दशमलव १३ प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार पुस मसान्तसम्ममा सरकारले ५ खर्ब ७६ अर्ब ३४

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो, कातिमा हुँदैछ आज कारोबार ?

काठमाडौं, माघ २ । सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ

विमान दुर्घटनामा पर्वतका एकै परिवारका ४ सहित १० जनाको मृत्यु

काठमाडौं, माघ २ ।  आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा पर्वतका १० जनाको मृत्यु भएको पुष्टि भएको छ । एकै परिवारका ४ र अरू ६ जनासहित १० जनाको मृत्यु

पोखरा विमान दुर्घटना : ६८ शव फेला, ३५ जनाको सनाखत

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा ६८ जनाको शव भेटिएको छ । कास्की प्रहरीका अनुसार आइतबार ६३ शव भेटिएकोमा सोमबार बिहान थप ५ वटा शव फेला

प्रधानमन्त्री र ओली बिच भेटवार्ता, मन्त्रिपरिषद विस्तार चाँडै गरिने

काठमाडौं, २ माघ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ । वालकोटस्थित ओली निवासमा भएको भेटमा मन्त्रिपरिषद विस्तार, राष्ट्रपति तथा सभामुख

एमाले अध्यक्ष ओली भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

काठमाडौं, माघ २ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास वालकोट पुगेका छन् । दुई नेताबीच छलफल चलिरहेको छ । आजको भेटमा मुख्यतः

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत छन् सोङबीच पहिलो भेटवार्ता

काठमाडौं, माघ २ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि नव नियुक्त चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । आज (सोमबार बिहान) बालुवाटारमा पुगेर राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग

आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं, माघ २ ।  आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, विसं १९९० माघ दुई गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइन्छ

विमान दुर्घटना : पहिचान भएका शव आफन्तलाई बुझाइँदै

काठमाडौं, माघ २ ।  पोखरामा आइतबार भएको यति एअरलायन्सको विमान दुर्घटनास्थलमा आज पनि खोजी र उद्धारको काम भइरहेको छ । विमानमा रहेका ७२ जनामध्ये अझै चार जनाको अवस्था अज्ञात रहेको

विमान दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं, माघ २ ।  पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज देशभर सार्वजनिक बिदा दिइएको छ । दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक बिदा दिने निर्णय गरेको हो

पोखरा विमान दुर्घटना : हालसम्म २६ जनाको खुल्यो पहिचान, ६ जना अझै फेला परेनन्

काठमाडौं, माघ २ ।  यति एअरलाइन्सको हिजो (आइतबार) भएको विमान दुर्घटनामा परेकामध्ये ६८ जनाको शव फेला परेको छ । फेला परेका ६८ शवमध्ये २६ जनाको पहिचान खुलेको छ । ६३

‘कांग्रेसको समर्थनले जिम्मेवारी बढ्यो’

काठमाडौं ,  माघ १ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा नेपाली कांग्रेसको समेत समर्थन प्राप्त गरेपछि आफ्नो जिम्मेवारी बढेको बताएका छन् । ‘सात दलको समर्थन लिएर राष्ट्रपतिकहाँ जाँदा नेपाली