Jagaran News

माछापुच्छ्रे बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, पुस २९ ।  माछापुच्छ्रे बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।  बैंकको सञ्चालक समितिको

सोलार फार्मले २० करोडको आईपीओ जारी गर्दै , कुमारी क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं, पुस २९ । सोलार फार्म लिमिटेडले २० करोड बराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरको २० लाख कित्ता साधारण शेयर निष्कासन

राष्ट्रपति भण्डारी समक्ष चिनियाँ राजदुतले बुझाए ओहोदाको प्रमाण पत्र

काठमाडौं, पुस २९ ।  नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासिय राजदुत चेन सङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्। सङले एक समारोहबीच प्रमाणपत्र बुझाएका हुन। गत साता

तेस्रोपटक प्रधानमन्त्री हुनु मेरो परीक्षा हो, उत्तीर्ण हुन्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, पुस २९ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक प्रधानमन्त्री हुनु आफ्ना लागि परीक्षा भएको र उत्तीर्ण हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंमा नेपाल हस्तकला महासङ्घको ४२ औँ

बामपन्थी नेता भुसाल नेकपा ( एकीकृत समाजवादी) मा प्रवेश

काठमाडौँ, २९ पुस । बामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा भुसालले मुलुकमा कम्युनिष्ट आन्दोलनको वैभवलाई सैद्वान्तिक रुपमा जीवन्त राख्न

कारागारमुक्त भएपछि सन्दीपले दिए समर्थकलाई धन्यवाद, बाबु–आमासँग गए घर

काठमाडौं, पुस २९ ।  केन्द्रीय कारागार सुन्धाराबाट ९९ दिनपछि रिहा भएका क्रिकेटर सन्दीप लामिछानेले छोटो प्रतिक्रिया दिएका छन् । कारागार परिसर बाहिर केहीबेर समर्थकसँग खुशी साटेर उनी बुवा–आमासँग कारमा घरतिर

विदेशमा गरिने लगानीमा राष्ट्र बैंकको थप कडाइ

काठमाडौं, पुस २९ ।  नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत् विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह

सन्दीप लामिछानेको मुद्दाकाे पेसी ९ माघमा

काठमाडौं, २९  पुस  । उच्च अदालतको आदेशमा शुक्रबार रिहा भएका नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दाको पेसी ९ माघलाई तोकिएको छ। क्रिकेटर लामिछाने माथि लागेको वालिका बलात्कारसम्बन्धी मुद्दाको अन्तिम छिनोफानो

नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

काठमाडौं,पुस २९ ।  नबिल बैंकको ३० प्रतिशत लाभांश पारित भएको छ। शुक्रबार बैंकको ३८ औं वार्षिक साधारण सभा संचालक समितिको प्रश्तावित लाभांश पारित गरेका ३० प्रतिशत लाभांश पारित गरेको हो।

डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा

काठमाडौं, पुस २९ ।  हजुरको प्रगतिको सहयात्री भन्ने मूल नाराका साथ उत्तरदायी बैकिङ्गको अभ्यास गर्दे आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल बैकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत, दीपक मनाङे अनुपस्थित

काठमाडौं, पुस २९ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ३१ सांसदले विश्वासको मत पाएका छन् । शुक्रबार मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसद्मा प्रस्ताव पेश गरेका थिए । उनको प्रस्तावमा

थुनामुक्त भए सन्दीप लामिछाने (हेर्नुहोस् तस्बिर)

काठमाडौं, पुस २९ । क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनमा २० लाख रुपैयाँ धरौटी बुझाएर सन्दीप शुक्रबार छुटेका हुन् । उच्च अदालत, पाटनले सन्दीपलाई विभिन्न सर्तसहित