Jagaran News

नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन

काठमाडौं, फागुन २७ ।  नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको दर्शन गरेका छन् । शुक्रबार बिहान राष्ट्रपति पौडेलले पशुपतिनाथको दर्शन गरेका हुन् । पौडेलले पशुपतिनाथको दर्शन गरी प्रसाद ग्रहण गरेका छन्

सी चिनफिङ बने तेस्रो पटक चीनको राष्ट्रपति

काठमाडौं, फागुन २७ ।  सी चिनफिङ तेस्रो पटक चीनको राष्ट्रपति चयन भएका छन् । शुक्रबार बेइजिङमा जारी चिनिया जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले सर्वसम्मत रूपमा ६९ वर्षीय सीलाई जनगणतन्त्र चीनको राष्ट्रपति

प्रचण्डविरुद्धको रिटको पेसी न्यायाधीश खतिवडाको एकल इजलासमा

काठमाडौं, फागुन २७ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । यो मुद्धालाई आज सर्वोच्चमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पेसी

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान

काठमाडौं, फागुन २७ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ। क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान

नवनिर्वाचित राष्ट्रपतिलाई सभामुखले दिए बधाई

काठमाडौं, फागुन २७ । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिनुभएको छ । शुक्रबार बिहान सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई पौडेलकै निवासमा पुगेर बधाई तथा सफल कार्यकालको शुभकामना

माओवादी धारका दलले संयुक्त अन्तरक्रिया गर्ने, फागुन २८ गते पत्रकार सम्मेलन

काठमाडौं, फागुन २६ ।  माओवादी धारका पार्टीहरुले संयुक्त अन्तरक्रिया गर्ने भएका छन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको संयुक्त बैठकले युद्धकालिन घटनाका मुद्दा ब्यूँताउने षडयन्त्र भएको भन्दै संयुक्त अन्तरक्रिया

उपराष्ट्रपति चयनका लागि भोलि मनोनयन दर्ता

काठमाडौं, फागुन २६ ।  राष्ट्रपतिको चुनाव सकिए लगत्तै उपराष्ट्रपति चयनका लागि भोलि (शनिबार) मनोनयन दर्ताको कार्यक्रम तय भएको छ । पर्सी आइतवार अन्तिम नामावली प्रकाशन गर्ने र आउँदो चैत ३

यस्तो छ राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको राजनीतिक जीवन

काठमाडौं, फागुन २४ ।  चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । पिता दुर्गाप्रसाद पौडेल र माता ऋषिमाया पौडेलको कोखबाट २००१ असोज

राष्ट्रपतिमा विजयी भएकोमा पौडेललाई देउवाको बधाई

काठमाडौं, फागुन २४ ।  नेपालको राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई ज्ञापन गरेका छन् । ‘राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई,’ देउवाले

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं, फागुन २४ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्। उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदकाे मत पाए। पौडेलले ३३ हजार ८०२ मतभार

आसिफको शतक र सन्दीपको चार विकेटमा पीएनजीमाथि नेपालको शानदार जित

काठमाडौं, फागुन २५ ।  ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको ४ विकेट प्रेरित आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी(पीएनजी) विरुद्ध ५२

चितवन–२ उपनिर्वाचनका लागि दर्ता भएका दलहरूलाई चिन्ह प्रदान

काठमाडौं, फागुन २५ ।  आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको