Jagaran News

निजी सवारी साधनहरुलाई भाडाका सवारी बोक्न नदिन गृह मन्त्रालयको निर्देशन

काठमाडौं, चैत २३ ।  गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै यात्रु ओसार

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर चुनाव चिह्न दिइँदै

काठमाडौं, चैत २३ ।  प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ। आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय

होटल संघले अर्थमन्त्रीसँग राख्यो ४ बुँदे माग, ब्याजदर घटाउन आग्रह

काठमाडौं, चैत २२ । होटल संघ नेपालकी अध्यक्ष सृजना राणाको प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्री डा. रामशरण महतसँग भेटी ज्ञापनपत्र बुझाएको छ। मंगलबार भएको भेटमा अध्यक्ष राणाले कोभिड–१९ बाट अतिप्रभावित होटल तथा

सरकारको काम कारबाहीले जनतामा आशा जगाएको छः हरिबोल गजुरेल (अन्तर्वार्ता)

काठमाडौं, चैत २२ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ को नेतृत्वमा गठित वर्तमान सरकारले १०० दिन पूरा गरेको छ। यसबीचमा सरकारले केही महत्वपूर्ण काम अगाडि बढाएको छ। सुशासन र

रविविरुद्धको राहदानी मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौं, चैत २२ ।  रवि लामिछानेलाई राहदानी मुद्दामा कारबाही गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार प्रारम्भिक सुनुवाई गर्दै

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज पनि भएन सुनुवाइ

काठमाडौं, चैत २२ ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दाको सुनुवाइ स्थगित भएको छ । इजलासबाट सुनुवाइ गर्न नभ्याउने भएपछि स्थगित भएको हो ।सुनुवाइ न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासको १२औँ नम्बरमा परेको

रविविरुद्ध परेका उजुरी खारेज, चितवन २ मा उम्मेदवारी कायमै

काठमाडौं, चैत २२ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारीविरुद्ध परेका उजुरी खारेज भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले उजुरीमाथि दाबी नपुगेको भन्दै उजुरी खारेज गरिदिएको हो। उजुरी खारेज भएपछि

ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा वेस्तेल स्मार्ट टिभी जित्ने मौका

काठमाडौं, चैत २२ ।  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ। योजनामा सहभागी हुन बैंकका

न्यायाधीश गिरीलाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं, चैत २२ । न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । वैवाहिक जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी

अहिलेको सत्ता गठबन्धन पाँच वर्षसम्मै रहन्छ : अध्यक्ष नेपाल

काठमाडौं, चैत २२ ।  सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दावी गरेका छन् । वर्तमान सरकार र सत्तारुढ

उपनिर्वाचनका उम्मेदवारको तोकियो खर्च सीमा 

काठमाडौं, चैत २२ ।  निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ । आयोगको आज बसेको

तराई–मधेसमा विकासको लहर ल्याएको नै एमालेले हो : अध्यक्ष ओली

काठमाडौं, चैत २२ ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले सरकारको नेतृत्व लिएका बेला तराई–मधेसमा विकासको लहर नै ल्याएको बताएका छन्। बुधबार वीरगन्जमा आयोजित अखिल नेपाल पिछडावर्ग (ओबिसि) महासंघको प्रथम