Jagaran News

७५२ स्थानीय तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार

काठमाडौं, बैशाख २८ ।  नेपाल राष्ट्र बैंकले गत चैत मसान्तसम्म ७५२ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको जनाएको छ । चालु आर्थिक वर्ष २०७९-८० को चैत मसान्तसम्मको नेपाल राष्ट्र

कांग्रेस सभापति देउवाले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं, बैशाख २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीति तातिरहेका बेला बिहीबार पार्टीका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री

खटाएको ठाउँमा नजाने कर्मचारीलाई अब मन्त्रालयले कारबाही गर्ने

  काठमाडौं, बैशाख २८ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गर्ने तयारी गरेको छ । मन्त्री अमनलाल मोदीले मन्त्री स्तरीय निर्णय गर्दै प्रचलित कानून

अनुसन्धान गर्ने संवैधानिक आयोगका प्रमुख नै अनुसन्धानको दायरामा

काठमाडौं, बैशाख २८ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको बारेमा अनुसन्धान अगाडि बढ्दै जाँदा लहरो तान्दा पहरो थर्किंदै गएको छ। एकपछि अर्को पहुँचवाला नेता र कर्मचारीहरु पक्राउ

टोपबहादुर रायमाझीलाई अहिले नै दोषी करार गर्न मिल्दैन : अध्यक्ष ओली

काठमाडौं, बैशाख २८ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई अहिले नै दोषी र फरार करार गर्न

नक्कली भुटानी शरणार्थी बनेर तीन सय नेपाली अमेरिका छिरिसके: अध्यक्ष ओली

काठमाडौं, बैशाख २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०१२ देखि नक्कली भुटानी शरणार्थी प्रकरण सुरु भएको बताएका छन्। बिहीबारदेखि च्यासलमा सुरु भएको केन्द्रीय कमिटीको पाँचौ बैठकलाई सम्बोधनका

भ्रष्टाचारविरुद्ध सत्तारुढ विद्यार्थीको प्रदर्शन

काठमाडौं, बैशाख २७ । सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनहरुले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । बिहीबार भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै नेपाल विद्यार्थी संघ,अनेरास्ववियु क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले विरोध गरेको

धादिङमा होटलमा खाजा खान आएका ग्राहकको छुरा हानेर हत्या

काठमाडौं, बैशाख २७ ।  धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बेलुका खाजा खान गएका

दैलेखमा आगलागी: घाइते विकको मृत्यु

काठमाडौं, बैशाख २७ ।  दैलेखको आठविस नगरपालिका-६ स्थित माल्या जंगलमा बुधबार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ। आगलागीमा परी गम्भीर घाइते दैलेखको आठविस-६ का ५५ वर्षीय भैरव

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, के छ एजेण्डा ?

काठमाडौं, बैशाख २७।  नेकपा (एमाले) केन्द्रीय कमिटीको चौथो बैठक आज बस्दै छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।

आजबाट सरकारी वकिलले पूर्व गृहमन्त्री खाँणसँग बयान लिने

काठमाडौं, बैशाख २७।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आजबाट बयान सुरु हुने भएको छ। सरकारी वकिलले आजबाट पूर्वमन्त्री खाँण पक्राउको बिषयमा केन्द्रित भएर आज बयान लिन

कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँणलाई निलम्बन गर्न सक्ने

काठमाडौं, बैशाख २७। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। पार्टी नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न