Jagaran News

रोजगारीका लागि दुबईहुँदै इथियोपिया पठाउने भन्दै भारत पुर्‍याइएका १२ महिलाको उद्धार

काठमाडौं, माघ २० । रोजगारीका लागि इथियोपिया पठाइदिने भन्दै भारत पुर्‍याइएका १२ महिलाको उद्धार गरिएको छ । नेपाल र भारतका प्रहरी तथा विभिन्न संघसंस्थाको सहकार्यमा १२ जना महिलाको उद्धार गरेर

राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति कांग्रेसमा मात्रै छ : नेता कार्की

काठमाडौं, माघ २० ।  नेपाली कांग्रेसका नेता एवम् पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति आफ्नो पार्टीमा मात्रै रहेको दाबी गरेका छन् । नेता कार्कीले राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्विकार्य बनाउन

नेपाल एयरलाइन्सका टिकट अब अनलाइनबाटै काट्न सकिने

काठमाडौं, माघ २० ।   नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ । निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत् काट्न सक्ने भएका छन्

नेपालको विकासमा भारत प्रतिबद्ध छ : राजदूत श्रीवास्तव

काठमाडौं, माघ २० ।  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैं प्रतिबद्ध रहेको बताएका छन् । नेपाल–भारत मैत्री युवा संघ केन्द्रीय समितिले शुक्रबार जनकपुरमा

२१ लाख अवैध भारतीय रुपैयाँ सहित ३ जना पक्राउ

काठमाडौं, माघ २० ।  २१ लाख अवैध भारतीय रुपैयाँ सहित ३ जना कपिलवस्तुको तौलिहवामा पक्राउ परेका छन। गए राती नौ बजेतिर भारतीय नम्बर प्लेटको कारमा विशेष सुराकीको आधारमा तौलिहवाको जमुहार

ग्लोबल आइएमई बैंकको ५० लाख कित्ता ऋणपत्र माघ २९ गतेदेखि आउँदै

काठमाडौं, माघ २० ।  ग्लोबल आइएमई बैंकले ५० लाख कित्ता ऋणपत्र माघ २९ गतेदेखि जारी गर्ने भएको छ। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मुल्याम्मा ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र

निर्वाचन आयोगले सरकारलाई तीन अर्ब फिर्ता पठाउने

काठमाडौं , माघ २० । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको रकममध्ये करिब तीन अर्ब फिर्ता हुने बताएका छन् । गत मंसिर ४ मा

मलेसियाका गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच भेटवार्ता

काठमाडौं, माघ २० ।  मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच अहिले काठमाडौंको एक होटलमा

सन्दीपलाई धरौटीमा छोड्ने निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं, माघ २० । सर्वोच्च अदालतले नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने आदेशविरूद्ध परेको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ। उच्च अदालत पाटनको आदेशविरुद्व

बाबुराम भट्टराईको आग्रह– गणतन्त्रको डुंगालाई प्वाल पार्ने काम नगरौं

काठमाडौं, माघ २० ।  नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ता झगडामा रुमलिएर गणतन्त्रको डुंगालाई कसैले प्वाल पार्ने काम गर्न नहुने बताएका छन्। शुक्रबार बाबुरामले सामाजिक सञ्जालमा

घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौँ , माघ २० । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजार चार सयले घटेको छ। अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला रु

सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी

काठमाडौं, माघ २० ।  कपिलवस्तु वाणगंगा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गरिरहेकी छन्। थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अपनाएकी हुन्। घरबाट बाहिर