
आगामी बजेट अर्थतन्त्र सदृढ बनाउन केन्द्रित हुनेछ : अर्थमन्त्री महत
काठमाडौं, चैत २३ । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने जानकारी दिएका छन्। उनले भने, ‘नयाँ बजेटको तयारीमा सरकार जुटेको छ, बजेटको मुख्य ध्येय नै

आईएमई पेबाट चारवटा एयरलाइन्सको रिफन्डेबल टिकट काट्न मिल्ने
काठमाडौं, चैत २३ । आईएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले रिफन्डेबल एयरलाइन्स टिकट फिचर ल्याएको छ। यसअन्तर्गत अब ग्राहकहरुले विभिन्न राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्नेछन्।

टेलिकमले एसईई दिएका विद्यार्थीलाई अफरसहित निःशुल्क सिम दिदै
काठमाडौं, चैत २३ । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ। कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने र त्यसमा बोनस अन रिचार्ज

संसद र देशलाई उपेन्द्र यादवको खाँचो छ: अध्यक्ष नेपाल
काठमाडौं, चैत २३ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यक्ता रहेको बताएका छन्। जसपा अध्यक्ष एवं बारा क्षेत्र नं. २ का उम्मेदबार उपेन्द्र

अबदेखि बच्चा जन्म दर्ता मावलीको थरबाटै
काठमाडौं, चैत २३ । गृह मन्त्रालयले एकल महिलाबाट जन्मिएका र पितृत्वको ठेगाना नभएका बच्चाको जन्म दर्ता मावलीको थरबाटै हुने व्यवस्था गरिएको बताएको छ। बिहीबार मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?
काठमाडौं, चैत २३ । साताको पाँचौं दिन बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ११ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य

सवारी जाम हुँदा उपत्यकामा १ खर्ब १६ अर्बको क्षति
काठमाडौं, चैत २३ । काठमाडौँ उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक १ खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ । सवारी जाम हुँदा त्यसबाट सिर्जना हुने वायु र

भूगोल इनर्जीको आइपिओमा आवेदन खुल्यो
काठमाडौं, चैत २३ । सर्वसाधारणका लागि भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आज (बिहीबार) देखि आइपिओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका

ओलीले भने- गालीगलौज नगरी सार्वजनिक बहस गरौँ
काठमाडौं, चैत २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनलाई स्वस्थ्य र मर्यादित बनाउन एजेण्डामा आधारित बहसका लागि नेताहरूलाई निम्तो गरेका छन्। वैशाख १० गते बारा २, चितवन २

सरकारको न्युनतम साझा कार्यक्रम गठबन्धनबाट अनुमोदन, साँझ ५ बजे सार्वजनिक गरिँदै
काठमाडौं, चैत २३ । १० दलीय सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले सो

एसईई दिइरहेका ५२ नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं, चैत २३ । मोरङको ग्रामथान गाउँपालिका २ झोराहाटबाट एसईईको परीक्षा दिइरहेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। ग्रामथान गाउँपालिका २ झोराहाटस्थित श्री सरस्वती नमुना माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट

बाबुरामको प्रश्न- हाम्रा छोराछोरी कहिलेसम्म विदेश पलायन भइरहने ?
काठमाडौं, चैत २३ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालीहरू किशोर अवस्थामै विदेश पलायन भइरहने कहिलेसम्म भनेर प्रश्न गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले हाम्रा छोराछोरी किशोर अवस्थामै
