
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं, माघ २२ । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार

छुट्नु भयाे कि? शुभम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं, माघ २२ । शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ २२ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका

एक महिने ‘श्री स्वस्थानी ब्रत’ आज समापन गरिँदै
काठमाडौं, माघ २२ । पौष शुक्ल पूर्णिमादेखि हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज समापन गरिँदैछ। आज माघ शुक्ल पूर्णिमा। आजभन्दा एक महिना अघि अर्थात् पौष शुक्ल

सरकारबारे निर्णय लिन रास्वपाको बैठक आज पनि बस्दै
काठमाडौं, माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता सम्बन्धी मुद्धामा अदालतबाट दोषी ठहरीएर सांसद र मन्त्री पद विहिन भएपछि अहिले अप्ठेरो परिस्थीतीमा रहेको छ। पछिल्लो समय आफ्नो

काँग्रेस नेता उमेश श्रेष्ठ स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोग जाँदै
काठमाडौं, माघ २२ । नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठले सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट विजयी रवि लामछानेलाई सांसद नरहने निर्णय गरेसँगै आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित निर्वाचन

साफ यू–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्दै
काठमाडौं, माघ २२ । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आइतबार भुटानसँग खेल्दैछ । ढाकामा हुने नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको निधन
काठमाडौं, माघ २२ । नेपाल राष्ट्र बैंकका नेपाल प्रथम गभर्नर हिमालय शमशेर राणाको निधन भएको छ । नेपालकै नेपालकै प्रथम अर्थ सचिवसमेत बनेका राणाको ९५ वर्षको उमेरमा आज बिहान नर्भिक

राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन, उम्मेदवारको टुंगो छैन
काठमाडौं, माघ २२ । राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ। संघीय संसद सचिवालयका अनुसार अपरान्ह दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको

प्रधानमन्त्री दाहाल र मलेसियाली गृहमन्त्रीबीच भेट
काठमाडौँ , माघ २० । प्रधानमन्त्री पुष्पकमल दाहालसँग मलेसियाका गृहमन्त्री शैफुद्दिन नसुसन विन इस्माइलले भेट गरेका छन् । शुक्रबार दिउँसो भएको उक्त भेटमा नेपाल र मलेसियाबीच आपसी हितका विषय, मलेसियामा

स्वास्थ्यमन्त्री गिरी र बेलायतकी राजदूत पोलिट्टबीच भेटवार्ता
काठमाडौं, माघ २० । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र नेपालका लागि बेलायतका राजदूत निकोला क्याथरिन पोलिट्टबीच शुक्रबार भेटवार्ता भएको छ । भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई

बलि दिन भारत पुर्याइएकी किशोरीको उद्धार, ६ जना पक्राउ
काठमाडौं, माघ २० । बलि दिन भारत पुर्याइएकी १६ वर्षे नेपाली किशोरी (बालिका) को उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको

मोबाइल बैंकिङ सिस्टम ह्याक गरी ठगी गर्ने भारतीयसहित ८ जना पक्राउ
काठमाडौं, माघ २० । ललितपुर प्रहरीले एक व्यक्तिको मोबाइल बैंकिङ सिस्टम ह्याक गरी रकम ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा एक भारतीय र सात जना नेपाली नागरिक छन्।








