
विद्यालयले किताब र पोसाक बेच्नु दण्डनीय: मेयर बालेन
काठमाडौं , चैत २६ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेच्ने काम दण्डनीय भएको स्मरण गराएका छन्। उनले विद्यालयले किताब र पोसाक सम्बन्धित ठाउँबाट नै किन्नु

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आज हुँदै
काठमाडौं , चैत २६ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आइतबार हुँदैछ । जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । अघिल्लो साता

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुनेमा ढुक्क हुनुहोस्- विष्णु पौडेल
काठमाडौं, चैत २४ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै

घरको छत खस्दा एकै परिवारका सात जनाको मृत्यु
काठमाडौं, चैत २४ । फगानिस्तानको पूर्वी लघमान प्रान्तको अलिसिङ जिल्लाको ग्रामीण भेगमा अवस्थित एउटा घरको छत खस्दा एकै परिवारका सात जनाको मृत्यु भएको छ । प्राकृतिक प्रकोप व्यवस्थापन तथा मानवीय

प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारकाे ध्यानाकर्षण
काठमाडौं, चैत २४ । प्रतिनिधिसभाको आजको बैठकमा रुकुम पूर्वमा भएको हत्याको घटना, सरकारको न्यूनतम साझा कार्यक्रम, स्ववियू निर्वाचन, समावेशी सिद्धान्त र सदनभित्रै विभिन्न समयमा बोलिएका विषयमा सरकारका तर्फबाट सम्बोधन हुुनपर्ने

६ सहसचिवले तयार गर्दै छन् आगामी आर्थिक वर्षको बजेट
काठमाडौं, चैत २४ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तयार गर्न अर्थ मन्त्रालयले सहसचिव भुपाल बराल संयोजकत्वको बजेट मस्यौदा लेखन समिति गठन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतको चैत

शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्याउँछौँ : प्रधानमन्त्री दाहाल
काठमाडौं, चैत २४ । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्यायाउने प्रतिबद्धता व्यक्त गरेका छन। नेकपा (माओवादी केन्द्र) गोरखाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा अहिलेको

रविको राहदानी विवाद: मुद्दा नचलाउने निर्णय बारे महान्यायाधिवक्ता पोखरेलले खोले मुख
काठमाडौं, चैत २४ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णयबारे मुख खोलेका छन् । आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा

प्रधानमन्त्रीमा आत्मविश्वास देखिएन, अलमलमा देख्छु- गगन थापा
काठमाडौं, चैत २४ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अलमलमा रहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री थापाले प्रधानमन्त्रीको कामकारवाही हेर्दा

नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोपमा मेयर साहविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं, चैत २४ । रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नक्कली परीक्षार्थी राखेर परीक्षा दिएको आराेपमा उनीविरुद्ध राैतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी

वैद्य र बास्तोलाको पार्टीबीच एकता घोषणा
काठमाडौं, चैत २४ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच पार्टी एकता भएको छ । आज (शुक्रबार) एक कार्यक्रमका

वैदेशिक अध्ययनका लागि मोह बढ्दै , साउनयता ८० हजार विद्यार्थीले छाडे नेपाल
काठमाडौं, चैत २४ । पछिल्लो समय नेपाली विद्यार्थीको वैदेशिक अध्ययनका लागि मोह बढ्न थालेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकअनुसार गत साउनदेखि २२ चैतसम्म ८०
