
एकै समयमा बस्यो १० संसदीय समितिको बैठक
काठमाडौं , जेठ २ । संसदीय समितिहरू सक्रिय हुन थालेका छन् । प्रतिनिधि सभाको पहिलो बैठक बसेको करिब ६ महिनापछि १० वटै संसदीय समितिका बैठक एकै समयमा बसेका हुन् ।

चट्याङबाट एकै परिवारका चार जना घाइते
काठमाडौं , जेठ २ । दैलेखमा गएराति परेको चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका २ को लाँकुरी भन्ने गाउँमा गएराति चट्याङ पर्दा घरमा सुतिरहेकाहरु

पक्राउ पुर्जी जारी नै नभई किन प्रहरीकहाँ पुगे पूर्वसभासद शेर्पा?
काठमाडौं , जेठ २ । पूर्व-सभासद आङटावा शेर्पा जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको थाहा पाएको भन्दै उनी सोमबार परिसरमा उपस्थित भएको

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउन खोजिए इतिहासले माफी दिँदैन : भीम रावल
काठमाडौं , जेठ २ । नेकपा (एमाले)का नेता भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउन नहुनेमा जोड दिएका छन् । त्यस्तो गर्न खोजिए आपराधिक कर्म हुने उनले बताएका छन्

मेलम्चीको पानी १० दिन काठमाडौं नआउने
काठमाडौं , जेठ २ । मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा वितरण गरिएको पानी यही महिनाको ५ देखि १५ गतेसम्म बन्द गरिने भएको छ। मर्मतका लागि सुरुङ बन्द गरेर पानी वितरण

शरणार्थी प्रकरण: रायमाझी र खाँणसँग आज पनि बयान लिइँदै
काठमाडौं , जेठ २ । नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग मंगलबार पनि बयान लिइने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय

‘नमस्ते पे’ को क्युआर कोडमार्फत बिल भुक्तानी गर्न सकिने
काठमाडौं, जेठ १ । नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधाको शुभारम्भ गरेको छ। कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा

राप्रपाको केन्द्रीय समिति बैठक भोलि विहान पुनः बस्ने
काठमाडौँ, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको पूर्ण बैठक भोलि विहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ । काठमाडौँको धूम्रवराहीमा शुरु भएको छ बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनमा

संसदमा सभामुखले सुनाए टोपबहादुर रायमाझी पक्राउ परेको सूचना
काठमाडौं, जेठ १ । सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधिसभा बैठकमा सुनाएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सांसद रायमाझी पक्राउ परेको सूचना सुनाएका

नक्कली भुटानी शरणार्थी प्रकरण : अनुसन्धानका विषयमा संसदलाई जानकारी गराउन माग
काठमाडौं, जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा संसदमा आवाज उठेको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदले सो विषयमा आफ्नो धारणा राखेका हुन्। नेकपा एमालेका सांसद ठाकुर गैरेले

टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं, जेठ १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । पक्राउ पुर्जी जारी भएपछि १०

भ्रष्टाचार विरुद्ध सरकार गम्भीर भएर लागेकाे छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, जेठ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचार विरुद्ध गम्भीर रुपमा लागेको बताएका छन्। सोमबार काठमाडौंमा राष्ट्र बैंक नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौंथो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री




















