Jagaran News

घट्यो सुनको मुल्य, आज कतिमा कारोबार ?

काठमाडौं, असार ६ । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ। आज तोलामा ८ सयले घटेर प्रति तोलामा १ लाख ११ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

आजदेखि साफ च्याम्पियनसिप, नेपाल कुवेतसँग भिड्दै

काठमाडौं, असार ६ । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजबाट भारतमा सुरू हुँदैछ। भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। कुवेत आमन्त्रित टिमको

योग र ध्यानको विषय प्राथमिक तहदेखि नै पाठ्यक्रममा समावेश गरिन्छ : प्रधानमन्त्री

काठमाडौं, असार ६ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्ने उद्देश्य राखेको बताएका छन् । बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय

बागलुङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं, असार ६ ।  बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुंगामा दुर्घटना भएको हो। दुर्घटनामा परी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो विदेशी जहाज

काठमाडौं, असार ६ ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण भएको छ । उद्घाटन भएको करिब ६ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय चार्टर्ड जहाज अवतरण गरेको हो । चिनियाँ वायुसेवा

चुडामणि शर्मासहित तीन जनालाई ९ वर्ष कैद, चार अर्बभन्दा बढी जरिवाना

काठमाडौं, असार ५ । विशेष अदालतले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष

नेपाललाई २०८ रनको लक्ष्य

काठमाडौं, असार ५ ।  जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा अमेरिकाले नेपाललाई २ सय ८ रनको लक्ष्य दिएको छ । जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस्

ठूल्ठूला भ्यूटावर र सिटी हल मुलुकका लागि आवश्यक छैन : ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं, असार ५ ।  सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका लागि ठूल्ठूला भ्यूटावर र सिटी हलको आवश्यक्ता नभएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, खानेपानी

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता

काठमाडौं, असार ५ । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ । सम्झौता अन्तर्गत सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको

चार लाख घूससहित ग्रामीण सडक सुधार आयोजना दमकका तीन कर्मचारी पक्राउ

काठमाडौं, असार ५ । झापाको ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई कार्यालयका तीनजना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख रुपैयाँ घूस वापतको रकमसहित उनीहरुलाई पक्राउ

बझाङ दुर्घटना : मन्त्री सिंहकी पत्नी र भाउजूको निधन

काठमाडौं, असार ३ । बझाङमा भएको सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहका पत्नी र उनकी भाउजुको मृत्यु भएको छ। मन्त्री पत्नी ५० वर्षीया अमृता सिंह र

सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री चढेको गाडी बझाङमा दुर्घटना

काठमाडौं, असार ५ ।  सुदूरपश्चिम सरकारका मन्त्री चढेको गाडी बझाङमा दुर्घटनामा परेको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट