Jagaran News

राष्ट्रपति पौडेलको छातीमा पेसमेकर राखियो

काठमाडौं, असार ५ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ। मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो। राष्ट्रपति पौडेललाई

बाढीपहिरोका कारण हालसम्म १० जनाको मृत्यु, २६ जना बेपत्ता

काठमाडौं , असार ५ । यस वर्ष मनसुन सुरु भएसँगै बाढीपहिरोका कारण हालसम्म १० जनाको मृत्यु, २६ जना बेपत्ता भएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले

रोकिएको ब्रोकर लाइसेन्स प्रक्रिया खुलाउन अर्थ समितिको निर्देशन

काठमाडौं, असार ५ ।  सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले रोकिएको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स)को प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । अर्थ समितिको आजको बैठकले

भैरहवा विमानस्थललाई हवाई रुट दिन भारत सकारात्मक: राजदूत श्रीवास्तव

काठमाडौं, असार ५ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुट दिन भारत सकारात्मक रहेको बताएका छन्। मंगलबार लुम्बिनीमा आायोजित योग दिवसमा उनले हवाई

संखुवासभामा बाढीपहिरोमा परेका २० जना अझै बेपत्ता

काठमाडौं, असार ५ । संखुवासभामा आएको बाढी र पहिरोमा परी हराईरहेका २० जना अझै फेला पर्न सकेका छैनन् । संखुवासभाका सांसद दीपक खड्काले खोजी कार्यलाई तिव्र बनाउन माग गर्दै बाढी

काठमाडौँ महानगरको ११ महिनामा आठ अर्ब राजस्व सङ्कलन

काठमाडौँ , असार ५ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा रु आठ अर्ब राजस्व सङ्कलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९÷८०

दोस्रो खेलमा आज अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं, असार ५ । आईसीसी विश्वकप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ। खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे जिम्बाब्वेको ताकासि‌ंगा स्पोर्ट्स क्लबमा हुनेछ।आजको खेलमा नेपाल

मोर्चाबाहिरबाट सरकार बन्न कठिन, छुटे बाबुराम

काठमाडौं , असार ५ ।  नेकपा माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल

प्रतिनिधिसभा बैठक बस्दै : मन्त्रालय अन्तर्गत बजेटमाथि छलफल

काठमाडौं , असार ५ । संघीय संसद अन्तर्गत मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयक २०८०

रामबिना नेपाल र सीताबिना भारत अधुरो छ : मन्त्री किराँती

काठमाडौं , असार ५ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल रामविना र भारत सीताविना अधुरो रहेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बिहान लुम्बिनीमा आयोजित योग

किन स्थगित भयो घोराही सिमेन्टको आईपीओ ?

काठमाडौं , असार ४ । घोराही सिमेन्ट इन्डस्ट्रीको विवादपूर्ण आईपीओ निष्काशन स्थगित भएको छ । पूर्वनिर्धारित समयावधिमा मागअनुसार आवेदन परेपनि समय लम्ब्याइएकोमा बोर्डले त्यसो हुन रोकेको हो । नेपाल धितोपत्र

माछापुच्छ्रे बैंक र प्याब्सनबीच वित्तीय र डिजिटल साक्षरता पहल सम्बन्धि सम्झौता

काठमाडौं, असार ४ ।  माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच वित्तीय र डिजिटल साक्षरता पहल सम्बन्धि सम्झौता भएको छ