
बजारमा माग ३६.९३ प्रतिशतले घटे: सीएनआई
काठमाडौं, १६ पुस । सरकारले अर्थतन्त्रमा सुधार आएको बताइरहँदा नेपाल उद्योग परिसंघ (सीएनआई)ले गरेको एक अध्ययनले भने अर्थतन्त्र समस्यामा नै रहेको देखाएको छ । परिसंघले उद्योग व्यवसायस्तरमा गरेको सर्वेक्षणअनुसार दुई

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड आजदेखि दैनिक ६ घण्टा सडक बन्द
काठमाडौं, १६ पुस । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा आजदेखि दैनिक ६ घण्टा सडक बन्द हुने भएको छ । सुरुङ मार्ग आयोजनाले एक सूचना जारी गर्दै

माइतीघरबाट सामान्य प्रशासन मन्त्री पक्राउ
सामान्य प्रशासनमन्त्री अनिता देवीलाई नियन्त्रणमा

कांग्रेसले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै
काठमाडौं, १६ पुस। नेपाली कांग्रेसले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छ । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका लामो निर्वासन अन्त्य गरी भारतबाट
मन्त्रिपरिषद् बैठक सम्पन्न, मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गर्ने निर्णय
काठमाडौँ, १६ पुस । मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्रामा राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ

सन् २०२४ को पहिलो दिन सुन-चाँदीको मूल्य स्थिर
काठमाडौं, १६ पौष । सन् २०२४ को पहिलो दिन सुन-चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २० हजार ५००

मिर्मिरे लघुवित्तले नगद लाभांश वितरण गर्ने घोषणा
काठमाडौं १६, पौष । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ६.३२ प्रतिशत नगद

धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पक्राउ
काठमाडौं, १६ पुस। धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पक्राउ परेका छन् । टोपी दिवसमा भोती दिवस कनाउँदै गर्दा उानी पक्राउ परेका हुन् । ब्यानरसहित धोती दिवस

जाउलाखेलमा च्याउ मेला: एनसी ब्राण्डको किङ्ग ओइस्टर आकर्षण
काठमाडौं, १५ पुस। ललितपुरको जावलाखेल यूथ क्लब खेल मैदानमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सव आयोजना गरिएको छ। आइतबार च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा मेलाको उद्घाटन

बिजुली प्रयोग गरेको प्रमाण प्राधिकरणले दिए रकम तिर्न तयार छौं : उद्योगी
काठमाडौं, १५ पुस । नेपाल विद्युत प्राधिकरणले गत शुक्रबारदेखि ुबक्यौता रकमु नतिरेको भनेर ठूला उद्योगको लाइन काट्न थालेको छ। यी उद्योगहरूलाई लोडसेडिङको समयमा डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत बिजुली दिएको

अङ्ग्रेजी नयाँ वर्ष मनाउन पर्यटकीय गन्तब्यहरुमा पर्यटकको घुइँचो, होटल अकुपेन्सी शतप्रतिशतसम्म
पर्यटकीय गन्तब्यहरुमा पर्यटकको घुइँचो, होटल अकुपेन्सी शतप्रतिशतसम्म

नेपाल सुपर लिग च्याम्पियन बन्न सफल भयो ललितपुर सिटी एफसी
काठमाडौं, १५ पुष । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएस) २०२३ को नयाँ च्याम्पियन बन्न सफल भयो । धनगढी एफसीका लागि भने पुरानै उपविजेता बन्दै छ । शनिवार दशरथ




