
नेपाली नागरिक लिन राति ११ बजे नेपाल एयरलाइन्सको जहाज इजरायल उड्दै
काठमाडौं , असोज २४ । सरकारले इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि आज नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ। आज राति ११ बजे दुबई ट्रान्जिट भएर निगमको जहाज इजरायल

बुद्ध एयरले १७ औँ एटीआर जहाज भित्र्याउँदै
काठमाडौं, असोज २४ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर २६औँ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ। नेपाली आकाशमा सानो १८ सिटे जहाजबाट उडान भरेको बुद्ध

सानिमा बैंकद्वारा जेहन्दार छात्रालाई एक लाखको छात्रवृत्ती
काठमाडौं, असोज २४ । सानिमा बैंक कालिकोट शाखाले गरिव तथा जेहन्दार छात्रालाई एकलाख बराबरको छात्रवृत्ती रकम पर्दान गरेको छ । दूई जना छात्रालाई ५०–५० हजारको छात्रावृत्तिका लागि शैक्षिक साम्रागी प्रदान

नेपाल र जर्मनीबीच श्रम सम्झौता, नेपाली दक्ष कामदारलाई संस्थागत बाटो खुल्यो
काठमाडौं , असोज २४ । नेपाल र जर्मनीबीच श्रम सम्झौता भएको छ । जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयमा मंगलबार ‘दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदानसम्बन्धी संयुक्त घोषणापत्र’मा दुई

अग्रिम टिकट बुकिङका लागि बसपार्कमा भीड
काठमाडौँ । सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ ।

ग्लोबल आइएमई बैंकले २५ मिलियन अमेरिकी डलर ‘क्लाइमेट फण्ड’ को ऋण लिँदै
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरपशिप फण्ड (जीसीपीएफ) लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । दुई पक्षबीच यससम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान

नौं किलो सुन तस्करी प्रकरण : राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दायर
काठमाडौं, असोज २५ । सरकारी वकिलले विद्युतीय चुरोट (भेप) मार्फत नौं किलो सुन तस्करी प्रकरणमा चार जनाविरूद्ध मुद्दा दायर गरेको छ । सरकारी वकिलको कार्यालयले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका

घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा एकसय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार १ सय

किन गए तीनवटै सुरक्षा निकायका प्रमुख विदेश ?
काठमाडौं, असोज २५ । सरकारको सुरक्षा अंगका तीन वटै प्रमुख यतिबेला विदेशमा भ्रमण छन्। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक

इजरायलमा ज्यान गुमाएका नेपालीको शव तत्काल स्वदेश ल्याउन सभामुख घिमिरेको आग्रह
काठमाडौं, असोज २४ । सभामुख देवराज घिमिरेले इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ । सभामुख घिमिरे

हमास-इजरायल युद्धमा अहिलेसम्म २१ सयभन्दा बढीको मृत्यु
काठमाडौं, असोज २४ । हमास-इजरायल युद्धमा अहिलेसम्म दुवैतर्फ गरि २१ सय भन्दा बढीको मृत्यु भएको छ । हमासको आक्रमणबाट अहिलेसम्म इजरायलमा १२ सयभन्दा बढीको मृत्यु भएको छ भने इजरायलको आक्रमणबाट

प्रधानमन्त्री र नवनियुक्त स्विस राजदूतबीच भेटवार्ता
काठमाडौं, असोज २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एचई डानियल म्युली शिष्टचार भेटबार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज नवनियुक्त स्विस राजदुतसँग भेटबार्ता










