Jagaran News

टालटुले तरिकाबाट अर्थतन्त्रका अहिलेका समस्या समाधान हुन सक्दैनन्: प्रधानमन्त्री दाहाल

काठमाडौं , असोज २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमाथि परेको दबाबलाई समाधान गर्न बोल्ड डिसिजनको आवश्यकता रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले गरेको राष्ट्रिय आर्थिक वहस

अतिक्रमित नेपाली भूमि कालापानीमा भारतीय प्रधानमन्त्री मोदी, नेपाललाई छैन जानकारी

काठमाडौं, असोज २५ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज (बिहीबार) बिहानै अतिक्रमि नेपाली भूमि कालापानी क्षेत्रको भ्रमणका लागि पुगेका छन् । हेलिकप्टरबाट साढे ८ बजे उनी भारतद्वारा अतिक्रमित नेपाली भूमि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । आजको बजार भाउ तय गर्दै महासंघले हिजो बुधबारको तुलनामा सुनको मूल्य ७०० र चाँदीको मूल्य १०

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण, अस्पताल भर्ना

काठमाडौं , असोज २५ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ ।डेंगु संक्रमण पुष्टि भएपछि उनी नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् । सोमबारदेखि नै स्वास्थ्य समस्या देखिए

पाँच दिनपछि सुचारु भयो मन्थली- लुक्लाको उडान

काठमाडौं, असोज २५ ।  रामेछापको मन्थलीबाट लुक्लाको उडानहरू सुचारु भएको छ । पाँच दिनपछि मौसममा सुधार आएपछि बिहीबार मन्थलीबाट लुक्लाको उडानहरू सुचारु भएको हो । पाँच दिनदेखि रामेछापमा अलपत्र परेका

एमाले सुदूरपश्चिमको अध्यक्षमा जैसी निर्विरोध

काठमाडौं, असोज २५ ।  नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन प्रक्रिया लम्ब्याएर गरिएको सर्वसम्मतिको प्रयासपछि उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अन्य

सिद्धार्थ बैंकको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २४ गते बसेको बैठकले ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष

दशैँको मुखमा डेङ्गी रोगः कुन जिल्लामा बढी प्रभावित ?

काठमाडौं, असोज २५ ।  जनस्वास्थ्यविद्हरूले लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग ‘पोस्ट–मनसुन’ अर्थात्‌ बर्खा सकिएपछिको अवधिमा थप फैलिन सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिएका छन्। डेङ्गीको प्रकोप नियन्त्रण तथा रोकथाममा स्थानीय

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज

काठमाडौं, असोज २५ ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदैछ । असोजमा दुई पटक पेसी चढेपनि स्थगित हुँदै आएको थियो । सर्वोच्च अदालतले गत १५ फागुनमा नै

नेपालमा लगानी गर्न कोरियन कम्पनीहरूलाई अर्थमन्त्री महतको आग्रह

काठमाडौं, असोज २५ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले नाफा कमाइरहेको भन्दै कोरियन कम्पनीहरूलाई पनि लगानी गर्न आग्रह गरेका छन् । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु

इजरायलबाट आज २५४ बिद्यार्थी नेपाल ल्याइँदै

काठमाडौं, असोज २५ ।  युद्ध चर्किएको इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् । प्यालेस्टाइनी अतिबादी समूह हमासले गरेको आक्रमण पछि युद्ध चर्किएको इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थी

इजरायलमा नेपाली नागरिक लिन परराष्ट्रमन्त्री साउद आफैं जाने

काठमाडौं, असोज २४ । इजरायलबाट नेपाल फर्किने नागरिकलाई लिन परराष्ट्र मन्त्री एनपी साउद आफैं जाने भएका छन्। परराष्ट्र मन्त्री साउद नेतृत्वको टोली नेपाली नागरिक लिन इजरायल जाने लागेको प्रमुख स्वकिय