Jagaran News

विश्व बैंक भन्छः विश्वको औसतभन्दा नेपाली अर्थतन्त्रको विस्तार बढ्दै

काठमाडौ, २५ पुस । विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व

सुनचाँदीको मूल्यमा झिनो गिरावट, सुन तोलाको १ लाख १८ हजार ५ सय रुपैयाँ

सुनचाँदीको कारोबार मूल्यमा झिनो गिरावट आएकोछ

हिमालयन एभरेष्ट इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

रिलायबल नेपाल लाइफको लाभांश घोषणा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक २०८०/८१ वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बम्जनको निवासबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद

काठमाडौ, २५ पुस । हत्या, बलात्कारजस्ता आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको बुढानीलकण्ठस्थित निवासबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) बुढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुने

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गर्ने निर्वाचन

मौसम आंशिक बदली, तराईका धेरैजसो ठाउँमा हुस्सु

काठमाडौं, २५ पुस। आज कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । तराईका धेरैजसो ठाउँमा हुस्सु छ । बिहानीपख हुस्सु लागेकोले दैनिक जनजीवनमा समस्या छ ।

प्रधानमन्त्री दाहाल कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सहभागि हुँदै

काठमाडौं, २५ पुस। आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सहभागी हुँदै छन्

सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौंले सजाय तोक्दै

काठमाडौं, २५ पुस । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौंले सजाय तोक्दैछ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि पुस

आजको मन्त्रिपरिषद बैठकले गरेका महत्वपूर्ण निर्णयहरु

काठमाडौं, २४ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले खनालले पेश गरेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । प्राधिकरणको

डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न समिति गठन, काटिएको लाइन तुरुन्त जोड्न पनि विद्युत प्राधिकरणलाई दिर्नेशन

काठमाडौं, २४ पुस। सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न समिति बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानबिन समिति बनाएको

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

काठमाडौं, २४ पुस । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।