
रुपनी गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, ११ माघ। निःशुल्क सेनिटरी प्याड वितरणको बजेटमा अनियमितताको आरोपमा सप्तरी रुपनी गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा

कतारमा माछापुच्छ्रे बैंकको औपचारिक शुभारम्भ
दोहा , ११ माघ । माछापुच्छ्रे बैंक र अल्फरदान एक्सचेन्ज कतार वीच भएको व्यवसायीक कारोवार आजबाट औपचारिक शुभारम्भ गरिएको छ। कतारमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने

पुवा खोला–वान हाइड्रोपावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त
काठमाडौं, ११ माघ । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले एलएस क्यापिटल (लक्ष्मी सनराइज) क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । हाइड्रोपावरले प्रति शेयर १०० रूपैयाँ अंकित दरको

सानिमा जिआईसी इस्योरेन्सले लाभांश वितरण नगर्ने
No dividend of SGic

राष्ट्रिय वाणिज्य बैंक ५९ वर्षमा प्रवेशः ग्राहकको सारथी
काठमाडौं, ११ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको

सिंगटी हाइड्रो शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै
सिंगटी हाइड्रो शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै

बालेन्द्र शाहले राष्ट्रियसभा सदस्य निर्वाचनमा भोट नहाल्ने
काठमाडौं, ११ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्य निर्वाचनमा भोट नहाल्ने भएका छन् । राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी रहँदा उनी काठमाडौंमै छन् । उपमेयर सुनिता

राष्ट्रिय सभा निर्वाचनका लागि मतदान जारी, आजै परिणाम आउने
काठमाडौं, ११ माघ । बिहीबार बिहान ९ बजेदेखि राष्ट्रिय सभा निर्वाचनका लागि मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार सवा ११ बजेसम्म ६० प्रतिशत मतदान सकिएको छ। सातै प्रदेशमा मतदान स्थलहरू

विन नेपाल लघुवित्तले पनि लाभांश वितरण नगर्ने
No Dividend

तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो, अलि छिटो खुल्ने सम्भावना
काठमाडौं । आजको मौसम मध्यम खाल रहेको छ । मौसमविदले तराई मधेशका जिल्लाहरुमा लाग्दै आएको बाक्लो हुस्सु र कुहिरो आज अलि छिटो खुल्ने सम्भावना रहेको जनाएका छन् । पश्चिमी वायुले

आजदेखि श्रीस्वस्थानी माताको पूजा तथा पाठ सुरु, शालिनदीमा विशेष मेला
काठमाडौँ, ११ माघ। आज पौष शुक्ल पूर्णिमा हो आजदेखि श्रीस्वस्थानी माताको पूजा तथा पाठ गरिन्छ । माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठमा श्रीस्वस्थानी मातापूजा आराधना गरिन्छ ।

राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान हुँदै
काठमाडौँ, ११ माघ। रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान हुँदै छ। सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेका हुन् ।




