
भारतीय सेयर बजारले मंगलबार अल टाइम हाई रेकर्ड बनायो
भारतीय सेयर बजारले मंगलबार फेरि नयाँ रेकर्ड बनाएको छ ।

हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने
हिमालयन बैंकले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ ।

४ दिनदेखि बेपत्ता व्यक्ति गुल्मीमा मृत भेटिए
काठमाडौं, ४ असार । गुल्मीमा एक जना व्यक्ति मृत फेला परेका छन् । इस्मा गाउँपालिका-१ निवासी ६२ वर्षका ठगबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक

शिक्षामन्त्री सुमनाको दाबी ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागे
काठमाडौं, ४ असार । शिक्षामन्त्री सुमना श्रेष्ठले ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको दाबी गरेकी छिन् । मंगलबार शिक्षामन्त्री श्रेष्ठले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गर्दै यस्तो दाबी

सेयर बजारमा १८ अंकको गिरावट आए पनि कारोवार भने ४ अर्ब ५ करोड
काठमाडौं, ४ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.७६ अकंले घटेर २०७६.४९ बिन्दुमा बन्द भएको छ । यसदिन ३१८ कम्पनीको ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर किनबेच हुँदा ४
तनहुँ जलविद्युत् आयोजनाको बाँधमा जग खन्ने काम अन्तिम चरणमा
काठमाडौं, ४ असार । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि जग खन्ने काम अन्तिम चरणमा पुगेको छ । गत कात्तिक २० गतेदेखि

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं, ४ असार । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाभित्र कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ

मेलम्ची आयोजनाको हेडबक्स सार्ने प्रक्रिया शुरु, वर्षा र जोखिमलाई मध्यनजर गरेर मात्रै पानी बन्द हुने
काठमाडौं, ४ असार । मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडबक्स सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ । मन्त्रीपरिषद् बैठकले आयोजनाको हेडबक्स सार्नका लागि सैद्धान्तिक अनुमति दिने निर्णय गरेसँगै

डेढ वर्षमा सूर्यविनायक–धुलिखेल सडक बिस्तार कछुवा गतिमा
काठमाडौं, ४ असार । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको काम सुस्ताएको छ। भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई

के चारवटा निर्वाचन क्षेत्रमा मात्रै बजेट मनलागी राख्ने ? भन्दै अरु निर्वाचन क्षेत्रको बजेटप्रति असन्तुष्ट र आक्रोस पोख्दै राप्रपा अध्यक्ष लिङदेनले रोष्ट्रममै च्याते बजेट पुस्तिका
काठमाडौं, ४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रश्तावमा बोल्ने क्रममा

झापाका केही स्थानमा ठूलो वर्षा, आज पानी पर्ने स्थानहरु
काठमाडौं, ४ असार । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा

संघर्षले प्राप्त गरेका विकासका फाईदाहरू खतरामा पर्ने जोखिमः प्रधानमन्त्री दाहाल
काठमाडौं, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरेका


