Tag: कोरोना

कोरोनाबाट शनिबार एकैदिन थप ३ जनाको मृत्यु , नेपालमा ज्यान गुमाउनेको संख्या ३८ पुग्यो

काठमाडौं , असार २७ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपालमा शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु

आज थप७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो

  काठमाडौं, असार २७ । नेपालमा शनिबार थप ७०जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार७१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

भारतमा कोरोना संक्रमितको संख्या ८ लाख पुग्यो, एकैदिनमा २७ हजार संक्रमित

काठमाडौं, असार २७ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाखभन्दा बढी पुगेको छ । शनिबार विहान सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म आठ लाख २० हजार ९१६ जना सङ्क्रमित

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार २७ । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका

कतारबाट फर्किएका १४९ जनामा कोरोनाको आशंका, लगियो खरिपाटी

काठमाडौं , असार २७। कोरोना भाइरस संक्रमणको आशंका भएपछि शुक्रबार कतारबाट फर्किएका १ बालिका, ६ महिलासहित १ सय ४९ लाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका ७ खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको

नेपालका यी ६ जिल्ला भए कोरोनामुक्त, कुन – कुन परे ?

काठमाण्डौ , असार २६ । सरकारले ६ वटा जिल्लामा कोरोना सङ्क्रमित नरहेको जनाएको छ । भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ, हुम्ला र मनाङमा एक जना पनि सङ्क्रमित नभएको स्वास्थ्य तथा जनसङ्ख्या

काठमाडौं उपत्यकामा थपिए ४२ जना संक्रमित , कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौं , असार २६ । काठमाडौं उपत्यकामा शुक्रबार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १

आज थप ११८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

काठमाडौं, असार २६ । नेपालमा आज पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका

काठमाडौं उपत्यकामा पाँच हजारको नमूना संकलन

काठमाडौं, असार २६ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाका संक्रमित बढ्दै जान थालेका छन् । यसैबीच इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौं उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर

सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या दिनहु बढ्दै , दुई प्रतिशत मात्रै आइसोलेशनमा

काठमाडौं, असार २६ । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहु बढ्दै गइरहेको भए पनि यहाँ सङ्क्रमितको व्यवस्थापन र सुरक्षा सर्तकतामा ध्यान पु(याइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार

आज थप १०८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो, १३९ संक्रमणमुक्त

  काठमाडौं, असार २५ । नेपालमा विहीबार थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । स्वास्थ्य तथा

काठमाडौं उपत्यकामा थपिए २३ जना संक्रमित , कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौं, असार २४ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ जना कोरोना भाइरस संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौं उपत्यकामा २३ जना संक्रमित थपिएका हुन् ।