Tag: कोरोना

नेपालमा कोरोनाले थप एक जनाको मृत्यु , ज्यान गुमाउनेको संख्या ३९ पुग्यो

काठमाडौं, असार ३१ । नेपालमा बुधबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या

आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार १७७ पुग्यो

काठमाडौं, असार ३१ । नेपालमा बुधबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

कोरोना अपडेट – विश्वभरी ५ लाख ८१ हजारको मृत्यु, सङ्क्रमित कति ?

काठमाडौं , असार ३१ । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ । त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिदिन बढेर

काठमाडौँमा आज पनि थपिए कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

  काठमाडौं, असार ३० । नेपालमा मंगलबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । स्वास्थ्य तथा

आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ६१ पुग्यो

काठमाडौं, असार ३० । नेपालमा मंगलबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

कर्णाली प्रदेशका एक सांसदलाई कोरोना संक्रमण पुष्टी

काठमाडौं , ३० । कर्णाली प्रदेशका एक जना सांसदमा कोरोना संक्रमण देखिएको छ। आइतबार ति सांसदसहित उनको सचिवालयका दुई जना कर्मचारीको पोलिमेरीज चेन रियाक्सन ९पीसीआर० गरिएको थियो। कर्णाली प्रदेशको सामाजिक

भारतमा साढे २८ हजार कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या कति ?

काठमाडौं, असार ३० । भारतमा साढे २८ हजार कोरोना संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २८ हजार चार सय ९८ संक्रमित थपिएका पुष्टि गरेको छ

उपत्यकामा आज ६ जना थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौं, असार २८ । आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या

हालसम्म ८ हजार ५८९ ले जिते कोरोना, २४ घण्टामा १४७ संक्रमणमुक्त

काठमाडौं, असार २८ । पछिल्लो २४ घण्टामा थप १४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८ हजार ५८९ पुगेको छ । उनीहरू

आज थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो

काठमाडौं, असार २८ । नेपालमा आइतबार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

टोखाका ३ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा १५ संक्रमित थपिए

काठमाडौं , असार २८ । टोखा नगरपालिका -६, हरियाली बस्तीका तीन स्थानीयसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले गत साता

आज थपिएका संक्रमित , कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौं, असार २७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमल थप