Tag: कोरोना

उपत्यकामा कोरोना संक्रमितको संख्या ७३ हजार पुग्यो , निको कति भए ?

काठमाडौं , कार्तिक १४ । राजधानी उपत्यकामा कोरोना संक्रमितको संख्या ७३ हजार १०३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यका ९काठमाडौं, भक्तपुर र ललितपुर० मा कोरोना संक्रमितको

अमेरिकामा कोरोनाः ९२ लाखभन्दा बढीमा संक्रमण, मृत्यु हुनेको संख्या कति ?

काठमाडौं , कार्तिक १४ । अमेरिकामा कोरोना संक्रमितको संख्या ९२ लाख नाघेको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ९१ हजार ५३० जनामा कोरोना भाइरसको संक्रमण

कोरोनाको सङक्रमण र मृत्युदर दैनिक बढ्दै

काठमाडौं, कार्तिक १४ । भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा आज बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५०० नाघेको छ । जिल्ला

थप १ हजार ९५४ जनामा कोरोना पुष्टि, काठमाडौंमा मात्रै थपिए ८४३ संक्रमित

काठमाडौं , कात्तिक १२ । बितेको २४ घण्टामा देशभर थप १ हजार ९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले

भारतमा कोरोना : एक लाख २० हजारको मृत्यु, ७९ लाख ९० हजार संक्रमित

काठमाडौं, कार्तिक १२ । भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ४३ हजार ८९३ जना नयाँ संक्रमित भेटिएका छन्। यो सहित भारतमा कूल संक्रमितको संख्या ७९ लाख ९० हजार पुगेको

कोरोना कहरः सुदूरपश्चिममा मात्रै २१ जनाको मृत्यु

काठमाडौं, कार्तिक ८ । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना रहेका

बुधबार ५ हजार ७४३ जनामा कोरोना संक्रमित पुष्टि, काठमाडौं उपत्यकामा मात्र ३१०७ जना

काठमाडौं, ५ कार्तिक । पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अफडेट अनुसार देशभरका प्रयोगशालामा

थप ३ हजार ७९० मा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो

काठमाडौं , कात्तिक ३ । नेपालमा बितेको २४ घण्टामा ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ। स्वास्थ्य

अब परीक्षण, उपचार र भर्ना आफ्नै खर्चमा, गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा

काठमाडौं , कार्तिक ३ । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट सरकार पछि हटेको छ । अब संक्रमित आफैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्नेछ । अब सरकारी तथा निजी

भारतमा ७५ लाख व्यक्तिमा कोरोना संक्रमण, मृत्यु कति ?

काठमाडौं , कार्तिक ३ । भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५५ हजार ३५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७५ लाख ४७ हजार

कोरोना महामारीः संक्रमणबाट विश्वभर १ हजार १० जना नेपालीको मृत्यु

काठमाडौं , कात्तिक २ । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट

कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो

काठमाडौं , कार्तिक २ । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या ११ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११