Tag: कोरोना भाइरस

थप २, ४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ संक्रमितको मृत्यु

काठमाडौं, साउन ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।यस्तै सोही अवधिमा कोरोनाबाट थप ३२ जनाको मृत्यु भएको छ

कोरोनाबाट आज थप २३ जनाको मृत्यु , १ हजार ८०१ जनामा संक्रमण पुष्टि

काठमाडौं, साउन ३ । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार ६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १२२३ जना

थप दुई हजार ६ सयबढीमा कोरोना पुष्टि, ३३ जनाको मृत्यु , एक हजार ७ सय निको भए

काठमाडौं, असार ३१ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८ हजार २५६ पीसीआर र ४ हजार ५१२ एन्टीजेन परिक्षणमा

कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियो

काठमाडौं, असार २७ । गण्डकी प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । प्रदेशका स्याङ्जा र गोरखामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ

कोरोना भाइरसका एक दर्जन भेरियन्ट, नेपालमा एउटाको मात्रै पहिचान गर्न सकिने

काठमाडौं, असार ५ । विश्वभर फैलिएका कोरोना भाइरसका एक दर्जन प्रजाति (भेरियन्ट) मध्ये नेपालमा एउटाको मात्र पहिचान गर्न सकिन्छ । अन्य भेरियन्ट पहिचानका लागि विदेशस्थित प्रयोगशालाकै भर पर्नुपर्ने बाध्यता छ

थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि, ८१ जनाको मृत्यु , निको कति भए ?

काठमाडौं, जेठ २६ । पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना

पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए १ हजार २२६ संक्रमित

काठमाडौँ, जेठ २५ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८३६ जना, भक्तपुरमा

संक्रमित भन्दा निको हुने दर धेरै, थप ४,४७२ जनामा संक्रमण, ९२ जनाको मृत्यु

काठमाडौं, जेठ २४ । पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन

नेपालमा पनि घट्न थाल्यो संक्रमण र मृत्युदर , बढ्न थाल्यो निको हुनेको संख्या

काठमाडौं, जेठ ३ । कोरोना भाइरसबाट हुने दैनिक संक्रमण र मृत्युदर केही दिनयता घट्न थालेको छ । यससँगै निको हुनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर आइतबार

कोरोना संक्रमणबाट बाग्लुङमा माओवादीका एक नेतासहित एकै दिन ३ जनाको मृत्यु

काठमाडौं, बैशाख ३० । कोरोना भाइरस (कोभिड– १९) को संक्रमणबाट बाग्लुङमा बिहीबार एकै दिन तीनजनाको मृत्यु भएको छ । धौलागिरि अस्पताल बाग्लुङ उपचाररत नेकपा माओवादी केन्द्रका एक नेतासहित तीनजनाको मृत्यु

भारतमा एकैदिन थपिए ४ लाख १४ हजार बढी संक्रमित, मृत्यु कति ?

काठमाडौँ, बैशाख २४ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा कोरोना भाइरस संक्रमणको दैनिक वृद्धिमा फेरि नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख १४ हजार

एकै दिन ५ हजार ७२७ जनामा कोरोना पुष्टि , ३३ जनाको मृत्यु

काठमाडौं, बैशाख १७ । पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र