उपनिर्वा चन, २०८१ शान्ति पूर्ण र उत्सा हजनकरूपमा सम्पन्न, सम्पूर्णलाई धन्यवाद

काठमाडौं, १५  वैशाख । निर्वाचन आयोगले गते शनिबा रका ला गि निर्धा रित इला म जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य र बझा ङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वा चन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वा चन, २०८१ शान्ति पूर्ण र उत्सा हजनकरूपमा सम्पन्न भएकोजनाएको छ ।
मतदा नको विवरण आयो गको सूचना प्रणा ली मा प्रविष्टी हुने क्रम जा री रहेको छ । हा लसम्मको विवरण अनुसा र इला म जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. २ मा करी ब ५८ प्रतिशत र बझा ङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा करी ब ५० प्रतिशत मतदा न भएको छ ।
यस उपनिर्वाचनमा इला म जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. २ मा १ ला ख १५ हजा र ८ सय ८९ मतदा ता र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वा चन क्षेत्र नं. १ मा ६१ हजा र ७ सय ४८ मतदा ता रहेका थिए । सम्वत् २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वा चनमा इला म जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. २ मा ५९ दशमलव ७८ प्रतिशत तथा बझा ङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वा चन क्षेत्र नं. १ मा ५२
दशमलव ९८ प्रतिशत मतदा न भएको थियो ।
मतदान सम्पन्न भएका सबै मतदा नस्थलबा ट मतपेटिका मुख्य निर्वा चन अधिकृतको का र्या लयमा ढुवा नी को का र्य भइरहेको छ । मुख्य निर्वा चन अधिकृतको का र्या लय र स्था नी य प्रशा सनबा ट प्रा प्त जा नका री अनुसा र इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. २ का मतपेटिका मतगणना स्थल इला म नगरपा लिका वा र्ड नं. ७ स्थि त गौ तम बुद्ध सभा गृहमा रा ती ११:०० बजेभित्र र बझा ङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वा चन क्षेत्र नं. १ का मतपेटिका मतगणना स्थल बझा ङ जिल्ला अदा लत चैनपुरमा हवा ईमा र्गबा ट समेत ढुवा नी गर्नुपर्ने भएको ले मिति २०८१/१/१६ गते बिहा न १०:०० बजेभित्र ढुवा नी भइसक्ने गरी
आवश्यक व्यवस्था मिला इएको छ ।

मतपेटिका नेपाली सेना को हेलिकप्टरबा ट जिल्ला सदरमुका मसम्म ल्या उने व्यवस्था गरिएको छ । मतपेटिका मतगणना स्थलमा ल्या इसकेपछि लगत्तै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतगणना ) निर्देशिका , २०७९ र मतगणना सम्बन्धी आयो गबा ट भएको निर्देशन बमो जिम मतगणना प्रारम्भ गरिनेछ । निर्वा चनको स्वतन्त्रता र निष्पक्षता मा कहीँ कतैबा ट विवा द हुन नदिन र त्यस्तो अवस्था सृजना भएमा निर्वा चन विवा द (सुनुवा ई र निरुपण) सम्बन्धी का र्यविधि, २०७६ बमो जिम विवा द निरुपण गरी का र्य गर्न आयो गले सम्बन्धि त मुख्य निर्वा चन अधिकृतला ई निर्देशन दिएको छ । सा थै, आयो गले मतगणना को का र्यमा समेत सबै सरो का रवा ला को सका रा त्मक सहयो ग र इमा न्दा र प्रयत्न हुनेछ भन्ने विश्वा स रा खेको छ ।
उपनिर्वा चन सम्पन्न गरा उने का र्यमा भूमिका निर्वा ह गर्ने नेपा ल सरका र, प्रदेश सरका र, स्था नी य तह, मुख्य निर्वा चन अधिकृत, स्था नी य प्रशा सन, निर्वा चनमा संलग्न कर्मचारी तथा सुरक्षा कर्मी , राजनी तिक दल, उम्मेदवा र, उम्मेदवा रका प्रतिनिधि , मतदा ता , पर्यवेक्षक, सञ्चा रमा ध्यम, निजी क्षेत्र, ना गरिकसमाजलाई निर्वाचन आयोगले धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्