पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए १ हजार २२६ संक्रमित

काठमाडौँ, जेठ २५ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८३६ जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २६९ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्