राजनीति

पूर्वसांसद वीरबहादुर लामाको निधन

काठमाडौँ, कार्तिक २३ । पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ। ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नेकपा विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्रीले गरे माधव नेपालसहित ४ नेतासँग छलफल

काठमाडौं , कार्तिक २३। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अन्तरविरोध चर्किरहेका वेला प्रधानमन्त्री केपी

राष्ट्रिय जनमोर्चाको सम्मेलन चैत २४ देखि काठमाडौंमा हुने

काठमाडौं , कार्तिक २३ । राष्ट्रिय जनमोर्चाको सम्मेलन चैत २४ देखि हुने भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही घोडाबाट लडेर घाइते, अवस्था यस्तो छ

काठमाडौं, कार्तिक २२ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन्। शुक्रबार

कुनै पनि हालतमा नेकपा फुट्दैनः मन्त्री श्रेष्ठ

काठमाडौं , कात्तिक २२ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कुनै पनि

बाबुराम भट्टराई भन्छन्- सरकारको दुष्कर्मबारे छलफल गर्न संसद् बोलाऔं

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकारको दुष्कर्मबारे छलफल गर्न संसद्‌

विवाद समाधानका लागि कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं , कर्तिक २२ । नेपाली काँग्रेसका पदाधिकारीहरुको अनौपचारिक बैठक आज पनि बस्दै छ ।

बालुवाटारमा चर्काचर्की : प्रधानमन्त्री ओलीको जवाफ– तपाईँहरु गुटबन्दी गर्ने, मैले किन बैठक बोलाउने ?

काठमाडौं , कर्तिक २२ । नेकपा सचिवालय बैठकको आग्रहका लागि पुगेका सचिवालयका पाँच सदस्य र

प्रचण्ड समूहले ओलीलाई बुझायो २ पृष्ठ लामो पत्र, तत्काल बैठक बोलाउन माग

काठमाडौँ, कार्तिक २२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताले

प्रचण्डले बोलाएको अनौपचारिक भेला सकियो, भयो यस्तो निर्णय

काठमाडौं, कार्तिक २१ । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पार्टी सचिवालयको अनौपचारिक

प्रचण्डले बोलाएको बैठक धुम्बाराहीमा सुरु , ओली पक्षका नेता गएनन्

काठमाडौँ, कार्तिक २१ ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

नेपाली कांग्रेसका ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण

काठमाडौं, कार्तिक २१ । नेपाली कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यहरूलाई कोरोना संक्रमण पुष्टि भएको