समाचार

बजेट भाषण : सरकारी कर्मचारीको तलब बढ्यो

काठमाडौं , जेठ १५ । सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ । बुधबार संसदमा

प्रत्येक सांसदलाई ६ करोड बजेट, खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड विनियोजन

काठमाडौँ, जेठ १५ । सरकारले प्रत्येक सांसदलाई निर्वाचन क्षेत्र विकास अन्र्तगतको बजेट ६ करोड पुर्याएको

स्थानीय तहले १ खर्ब २३ अर्ब सशर्त अनुदान पाउने , नेपाल भ्रमण वर्ष २०२० लाई विशेष महत्व

काठमाडौं, जेठ १५ । आगामी आर्थिक वर्ष २०७६र०७७ मा प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण

प्रधानमन्त्रीले पाए मानार्थ विद्यावारिधिको उपाधि

काठमाडौ, जेठ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानार्थ विद्यावारिधिको उपाधि पाएका छन् । प्रधानमन्त्री

जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाइने, महिला हिंसा देखिने गरी घट्न नसकेको मन्त्री थापाको जिकिर

काठमाडौं , जेठ १५ । महिला हिंसा देखिने गरी घट्न नसकेको महिला बालबालिका तथा ज्येष्ठ

लोकसेवा आयोगले ग¥यो स्थानीय तहमा ९ हजार कर्मचारीका लागि विज्ञापन

काठमाण्डौ, जेठ १५ । लोकसेवा आयोगले झण्डै ९ हजार कर्मचारीका लागि विज्ञापन गरेको छ ।

नेपाल टेलिकमद्वारा टेलिफोन तथा मोबाइलको पुरानो बक्यौतामा लाग्ने जरिवाना छुट

काठमाडौं, जेठ १५ । नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकहरुका लागि

मोटरसाइकल चोरी गर्ने ६ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं, जेठ १५ । विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ६ जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको

गणतन्त्र दिवसका अवसरमा ४ सय ३४ कैदी छाडिँदै

काठमाडौँ, १५ जेठ । आज गणतन्त्र दिवसका अवसरमा ४३४ कैदी छाडिँदै छ । राष्ट्रपति विद्यादेवी

सुमार्गीको रकम नरोक्न सर्वोच्चको परमादेश जारी

काठमाडौँ , जेठ १४ । व्यवसायी अजेयराज सुमार्गीको नाममा आएको शंकास्पद वैदेशिक लगानी नरोक्न सरकार

अष्ट्रेलिया सरकारद्वारा आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्दा सचेत हुन आग्रह, तर किन ?

काठमाडौं, जेठ १४ । अष्ट्रेलियाले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्दा सचेत हुन आग्रह गरेको छ

मुस्ताङको अति दूर्गम स्थानमा नेपाल टेलिकमको जि.एस.एम मोबाइल सेवा शुभारम्भ

काठमाडौं, जेठ १४ । मुस्ताङको अति दूर्गम स्थानमा नेपाल टेलिकमको जि.एस.एम मोबाइल सेवा शुभारम्भ गरेको