फीचर
कमल थापा भन्छन्- सरकार र सीके राउतबीच भएको सहमति शंकास्पद ! ‘देश टुक्र्याउने विखन्डनकारी तत्वको जन्म भयो’
काठमाडौं, फागुन २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १२ वर्षे कलंकित राजनीतिक अभ्यासका
सिके रावतसंगको ११ बुँदे सहमतिले उब्जाएको आशंका, सरकार जनमतसंग्रह गर्न तयार भएकै हुन् त ?
काठमाडौं, २४ फागुन । विखण्डनकारी तथा स्वतन्त्र मधेस गठबन्धनको नेतृत्व गर्दै आएका सिके रावतलाई सरकार
प्रधानमन्त्रीले विप्लवलाई भने- ‘कम्युनिस्ट पार्टीको नाम बन्द गर, लुटेरा समूह विप्लव राखे हुन्छ’
काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले अशान्तिको बाटो त्याग्न नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई
उमा रेग्मीको प्रश्न : श्रीमानले भात पकाउन र तरकारी काट्न किन हुँदैन ?
काठमाडौं, फागुन २४ । नेपाल महिला संघकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उमा रेग्मीले चुल्होदेखि शासनसम्म
नेकपाभित्र असन्तुष्टि: ओलीको कार्यशैलीप्रति माधव नेपाल आक्रोशित
काठमाडौँ, फागुन २४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष
मेलम्चीबाट भागेको सीएमसीसँग तनँहु हाइड्रोले पनि ठेक्का रद्द ग¥यो , नयाँ ठेक्का प्रक्रियाको तयारी सुरु
काठमाण्डौ , फागुन २३ । तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको
धरहरा पुनःनिर्माणको कामले गति लियो, रानीपोखरीको पनि पुनःनिर्माण
काठमाडौँ, फागुन २३ । एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म
विप्लबका कार्यकर्ताको घरमा प्रहरीको छापा, ठूलो संख्यामा चाईनिज हतियार बरामद
काठमाडौं, फागुन २३ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको घरमा प्रहरीले
सरकारी बेवास्ता उदेकलाग्दो: निसाना छापमा कालापानी गायब
काठमाडौँ, फागुन २३। नेपाली भुभाग कालापानीप्रति सरकारी बेवास्ता उदेकलाग्दो छ। सरकार र मातहतका कार्यालयमा प्रयोग
दैनिक २२ घण्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने
काठमाडौँ , फागुन २३ । दैनिक २२ घण्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८
राष्ट्रपति बारम्बार किन विवादमा ?
काठमाडौं, फागुन २३ । सेना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीको
अदालतको फैसलापछि जिल्लाको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाईयो !
काठमाडौं, फागुन २२ । टीकापुर मुद्दाबारे जिल्ला अदालतको अन्तिम फैसलापछि स्थानीय प्रशासनले जिल्लाको सुरक्षा व्यवस्थामा