Breaking

बालुवाटरमा सुरु भयो नेकपा सचिवालय बैठक, ओली पनि सहभागी

काठमाडौँ , मंसिर २० । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय

राजतन्त्रको माग गर्दै काठमाडौँमा प्रदर्शन, राजा आऊ, देश बचाऊ नारा

काठमाडौँ, मंसिर २० । पछिल्लो समय राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै देशभर प्रदर्शन भइरहेको

डब्लुएचओले भन्यो- अब महामारी चाँडै अन्त्य हुन्छ

काठमाडौँ, मंसिर २० । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस अधनोम ग्रेबेसियस ले अव कोरोना

नेकपा विवादः लामो समयपछि जुटे ओली र प्रचण्ड छलफलमा

काठमाडौं, मंसिर २० । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प

ओली–दाहालका अडान यथावत्, दाहाल–नेपाल पक्षधर विद्यार्थीको छुट्टै भेला

काठमाडौँ , मंसिर २० । सत्तारूढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल

सीमा विवाद सुल्झाउन भारत सकारात्मक, नेपाली सीमा कायम गराउन निर्देशन

काठमाडौं , मंसिर २० । नेपालसँगको सीमा विवाद समाधान गर्न भारत सरकार सकारात्मक देखिएको सरकारले

हुम्लामा जीप दुर्घटना, चारको मृत्यु, सात जना घाइते

काठमाडौं, मंसिर २० । हुम्लामा बिरामी बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ

कांग्रेस पदाधिकारी बैठकः सरकारविरुद्ध २९ गते देशव्यापी आन्दोलन निर्णय

काठमाडौं , मंसिर १९। नेपाली कांग्रेसले सरकारविरुद्ध २९ गते देशव्यापी आन्दोलन गर्ने भएको छ ।

थप १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ५७५ जना संक्रमणमुक्त

काठमाडौं, मंसिर १९ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कोरोनाबाट थप १६ संक्रमितको मृत्यु, मृतकको संख्या कति पुग्यो ?

काठमाडौं, मंसिर १९ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु

जब नेकपाभित्र विवाद बढ्छ तब किन गर्छिन् सधै पदिय मर्‍यादाको बेवास्ता राष्ट्रपति ?

काठमाडौं, मंसिर १९ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला आन्तरिक बिवादमा रुमलिएको छ ।

खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित हुन सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं , मंसिर १९ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म