
त्रिवीको ४९ औँ दीक्षान्त समारोह आज दशरथ रङ्गशालामा हुँदै
काठमाडौँ, २ पुस। त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै छ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् । बिहान १० बजेदेखि

प्रज्ञा-प्रतिष्ठानमा अनुवाद विमर्श कार्यक्रम सम्पन्न
काठमाडौं १, पौष । प्रज्ञा-प्रतिष्ठानमा अनुवाद विमर्श कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अन्तर्राष्ट्रिय अनुवाद दिवसका अवसरमा ‘अनुवाद विमर्श’ कार्यक्रम देवकोटा सभाकक्षमा आयोजित कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका कुलपति

हिमालयन लघुवित्तद्वारा कर्मचारीलाई तालिम प्रदान
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिम प्रदान गरेको छ । संस्थाले मंसिर २४ देखि

तनहुँमा बस दुर्घटना, १८ यात्रु घाइते
पोखरा, १ पुस। पोखरा जाँदै गरेको यात्रुबहाक बस तनहुँमा दुर्घटना भएको छ। बिहान करिब साढे ८ बजे तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलवारीस्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो।

फर्स्ट माइक्रोफाइनान्सले बोलायो साधारण सभा
काठमाडौं १, पौष । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

छैटौँ राष्ट्रिय झण्डा दिवस
काठमाडौँ, १ पुस। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्याली समेत निकालेको हो । र्याली बसन्तपुरदेखि रत्नपार्कसम्म पुगेको यो छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ

हिमालयन रि इन्स्योरेन्सले आईपीओमा आवेदन दिने समय थप्यो
काठमाडौं १, पौष । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप गरेको छ । अब कम्पनीको आईपीओ निष्काशन

एमालेको झुलालघाटबाट सुरु गरेको ‘समृद्धि सङ्कल्प’ पदयात्रा आज चिवाभञ्ज्याङमा पुगेर समापन हुँदै
काठमाडौँ, १ पुस। नेकपा एमालेको मङ्सिर १४ गते बैतडीको झुलालघाटबाट सुरु गरेको ‘समृद्धि सङ्कल्प’ पदयात्रा आज मध्यपहाडको पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुगेर समापन हुने भएको छ । सम्बन्ध स्थानीय–सन्देश राष्ट्रिय भन्ने

गुल्मीमा ३०० भन्दा धेरै एचआइभी सङ्क्रमित
काठमाडौं, १ पुस। गुल्मीमा ३०० भन्दा धेरै एचआइभी सङ्क्रमित रहेको पाइएको छ । जिल्लामा ३४८ जना एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पतालअन्तर्गत एचआइभी तथा एड्स एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेन्टर प्रमुख पुष्कर

त्रिविकोको दीक्षान्त समारोहका कारण नेपाल सुपर लिग प्रभावित, आज कुनै खेल नहुने
काठमाडौं, १ पुस। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को दीक्षान्त समारोहका कारण दशरथ रंगशालमा भइरहेको नेपाल सुपर लिग (एनएसएल) ३०२३ प्रभावित भएको हुने भएकोछ । त्रिविको दीक्षान्त समारोहका लागि पुस १ र २

धुमधामसँग रामसिता विवाहपञ्चमी महोत्सव मनाइँदै
काठमाडौं, १ पुस। आज जनकपुरधाममा धुमधामसँग रामसिता विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष

चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु
काठमाडौं, १ पुस । चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ । माडी नगरपालिका(१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२










