Jagaran News

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, १४ माघ। संसदीय समििित अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान साढे ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।

संघीयतालाई सही ढंगबाट कार्यान्वयन गर्न सकेको खण्डमा मुलुकको समृद्धि सम्भव छ: सभामुख घिमिरेले

काठमाडौं, १३ माघ । काठमाडौँ । संघीय संसद्का सभामुख देवराज घिमिरेले संघीयतालाई सही ढंगबाट कार्यान्वयन गर्न सकेको खण्डमा मुलुकको समृद्धि सम्भव हुने बताएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको

महामन्त्री थापाले झापाको मेची पुल नजिकबाट नेपाली कांग्रेसको संवाद यात्रा सुरु गरे

काठमाडौं, १३ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले झापाको मेची पुल नजिकबाट नेपाली कांग्रेसको संवाद यात्रा सुरु गरेका छन् । थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीय स्तरका गुनासा

लापसे चेकिङका क्रममा २ जना चालक नियन्त्रणमा

काठमाडौंको नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बा ३ ख १४ ८४ नम्बरका माईक्रो चालक

राष्ट्रिय महत्वका २२ प्रकारका दस्तावेजका कागजात सुचीकृत गरिने

काठमाडौ, १२ माघ। विभिन्न २२ प्रकारका दस्तावेजलाई राष्ट्रिय महत्वका कागजातमा सुचीकृत गरिने भएको छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको ‘अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एक अधिकृतमाथि सांघातीक आक्रमण

काठमाडौं, १२ माघ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एक अधिकृतमाथि सांघातीक आक्रमण भएको छ । डिपार्चरबाट अराइभलतर्फ आउनेक्रममा भएको चेकिङमा अध्यागमन कर्मचारी र प्रहरीबीच विवाद उत्पन्न भएको हुँदा प्रहरीबाट यस्तो संघातिक

सत्ता गठबन्धनकै उम्मेदवार राष्ट्रियसभा निर्वाचनमा पराजित भएसँगै मन्त्रिपरिषद् विस्तार स्थगित

काठमाडौं, १२ माघ। कोशी प्रदेश मन्त्रिपरिषद् विस्तारको तयारी फेरि रोकिएको छ । बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचन लगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्रीको तयारी थियो । गत बुधबारको कुराकानीमा मुख्यमन्त्री केदार कार्कीले

यू–१९ विश्वकपमा अफगानिस्तानविरूद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौं, १२ माघ। आइसिसी यू–१९ विश्वकपअन्तर्गत आज नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानसँग खेल्दैछ। दिउँसो पौने दुई बजे दक्षिण अफ्रिकाको इस्ट लन्डनमा हुने खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको छ। पहिले

बानेश्वरको सडकमा गुड्दागुड्दैको बस भासियो

काठमाडौं, १२ माघ। काठमाडौंको मुटु नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो । सर्भिस लेनतर्फको सडक

प्रधानमन्त्री कपमा पहिलो रोजाइका खेलाडीहरुको प्रदर्शन

काठमाडौं, १२ माघ। छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपालका पहिलो रोजाइका अधिकांश खेलाडीहरुको प्रदर्शन राम्रो छैन । सर्वाधिक रन बनाउने शीर्ष १० सूचिमा कप्तान रोहित पौडेल मात्रै पहिलो

सरकार दबाबमा छ, लक्ष्यअनुसार राजश्व नउठ्दाः अर्थमन्त्री प्रकाशशरण

काठमाडौं, १२ माघ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व नउठ्दा सरकार दबाबमा परेको कुरा बताउँछन् अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो

काठमाडौं, १२ माघ। काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको छ । त्यसैले अघिल्ला दिनको तुलनामा आज बढी चिसो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले