Jagaran News

४० अर्ब बैंकहरूबाट फेरि तान्दै राष्ट्र बैंक

काठमाडौं, १९ भदौ । राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ तान्ने भएको छ। आज बुधबार निक्षेप संकलन विधिबाट २१ दिनको लागि राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ प्रणालीबाट उठाउन लागेको

५ वर्षदेखि भेन्टिलेटर र आईसीयू प्रयोगहीन रहेको पर्वत अस्पताल

काठमाडौं, १९ भदौ । आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका करोडौं मूल्यका अत्याधुनिक भेन्टिलेटर र आइसीयू प्रयोगविहीन बनेका छन् । अस्पतालमा पाँच शय्य आइसीयू र सातवटा भेन्टिलेटर छन् ।

विश्वभरी छरिएर रहेका नेपाली नागरिकहरुले पनि मतदान गर्न पाउने अधिकार सुरक्षित गर्ने प्रयास गरिनेछः प्रधानमन्त्री ओली

काठमाडौं, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकहरु जहाँ बसेका भए पनि मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाउन प्रयास गर्ने बताएका छन् । दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी

सुनको भाउ स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं, १९ भदौ । सुनको भाउ आज दोस्रो दिन पनि स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम

कास्य पदक जितेकी पलेशा गोवर्धनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत, काठमाडौं परिक्रमा

काठमाडौं, १९ भदौ । पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । केही बेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी गोवर्धनलाई

नेवार समुदायको गुँला पर्व आज विधिवत् रूपमा समापन हुँदै

काठमाडौं, १९ चदौ । नेवार समुदायको विभिन्न पर्व मध्ये गुँला पर्व एक महत्पूर्ण चाड पर्व हो । यो नेवार समुदायले एक महिनासम्म मनाईने लामो चाड पर्व पनि हो । यो

एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै

काठमाडौं, १९ चदौ । सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ । हिजोदेखि सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा आज पनि बैठक बस्ने भएका हो । बैठकमा

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, १९ भदौ । भदौ तेस्रो साता ह्ँदै गर्दा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित

अमेरिकाको मिसिगनमा जय नेपाल अन्तरराष्ट्रिय  फाउण्डेशनको नयाँ च्याप्टर गठन

काठमाडौं, १९ भदौ । अमेरिका – जय नेपाल अन्तरराष्ट्रिय फाउण्डेशनले संगठन विस्तारलाई तीव्र बनाएको छ । अमेरिकामा बस्ने नेपालीहरुलाई एकत्रित गर्दै फाउण्डेशनले अमेरिकाको मिसिगन राज्यमा पनि शाखा विस्तार गरेको छ

आज पाँच वटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं, १९ भदौ । सङ्घीय संसद्अन्तर्गत आज पाँच वटा संसदीय समितिका बैठक बस्दै छन् । संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानुन, न्याय तथा मानवअधिकार समिति,

इतिहासमा आज

भारतीय प्रसिद्ध गायक किशोर कुमार काठमाडौं, १९ भदौ ।  किशोर कुमार भारतीय सिनेमा र संगीतमा बहुआयामिक र प्रतिष्ठित व्यक्तित्व थिए । उनको जन्म आजकै दिन अगस्ट ४, १९२० मा भएको

प्रधानमन्त्री ओलीको गर्जन उपचुनावमा कसैसँग तालमेल हुँदैन, एक्लै लडिन्छ

काठमाडौं, १८ भदौ । । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको उपचुनावमा कसैसँग तालमेल नहुने बताएका छन् । केन्द्रीय कार्यालय च्यासलमा मंगलबार पोलिटब्यूरो बैठक उद्घाटन गर्दै