Jagaran News

विज्ञको सुझाव, बर्खामा पानी शुद्धीकरण गरेर पिउनु

काठमाडौं, २६ असार । बर्खामा खानेपानी दूषित हुने भएकाले शुद्धीकरण गरेर पिउन विज्ञहरूले सुझाएका छन् । बर्खामा खाने पानीको मुहानमा ढल मिसिने, वर्षा भएर खाने पानीमा बाहिरको फोहोर पदार्थ मिसिएर

मध्यपहाडी लोकमार्ग भासियो

काठमाडौं, २६ असार । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो

फाइनलका लागि कोलम्बिया र उरुग्वे दह्रो प्रतिस्पर्धा

काठमाडौं, २६ असार । अमेरिकामा जारी कोपा अमेरिका २०२४ को दोस्रो सेमिफाइनलमा कोलम्बिया र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समय अनुसार बिहीबार बिहान ५स्४५ बजे नर्थ क्यारोलिनास्थित ब्याङ्क अफ

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

आज सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा

काठमाडौं, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । कोशी, मधेस,

रोल्पाको रुन्टीगढी, स्यालामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

काठमाडौं, २६ असार । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । तरकारी लिनका लागि गएको रा१ख २१३१ नम्बर मिनीट्रक मंगलबार राति साढे

माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं, २६ असार । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे दलकै कार्यालय सिंहदरवारमा बस्न लागेको हो । बैठकमा यही असार २८ गते

अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौं, २६ असार । देशभर निरन्तर रातैभरी पानी परिरहेकोछ । यसले गर्दा बाढी र पहिरो समस्या निकै परेको छ । यस्तै भारी वर्षाले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा पर्ने अरनिको राजमार्ग पूर्ण

नक्कली लाइसेन्स बनाएको आरोपमा यातायातका तत्कालीन प्रमुखसहित १५ जनाविरूद्ध मुद्दा

काठमाडौं, २५ असार । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाएको कसुरमा १५ जनाविरूद्ध मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार काठमाडौं जिल्ला अदालतमा १५ जनालाई प्रतिवादी

प्रतियुनिट ६.४० सेन्टमा ४० मेगावाट बिजुली खरिद सम्झौता गर्दै बंगलादेश

काठमाडौं, २५ असार । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ। बिपिडिबीले वर्षायामको ६ महिना ४० मेगावाट

रास्वपाले मुकुल ढकालमाथि वर्षायो कारवाहीको डण्डा

काठमाडौं, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) मुकुल ढकाललाई कारबाही गरेको छ। मंगलबार चःमतिमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्य मात्र राख्ने गरी अरू पदीय जिम्मेवारीबाट हटाउने निर्णय

बाढी पहिरोबाट ४१ पुलको नोक्सान र १० करोड बढीको क्षति

काठमाडौं, २५ असार । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने रु १० करोडभन्दा बढीको क्षति भएको छ । प्रहरी