Jagaran News

हिजोको वर्षासँगै प्रदूषण पनि केही मात्रामा न्यूनीकरण

काठमाडौं, २५ बैशाख। मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार समग्र

सर्वोच्चद्वारा विज्ञापन नियमनको संशोधित नियमावली खारेज गर्न अस्वीकार, बोलपत्रको सूचना पत्रपत्रिकामा अनिवार्य प्रकाशन गर्नुपर्ने

काठमाडौं, २५ बैशाख। सर्वोच्च अदालतले विज्ञापन नियमन गर्ने नियमावलीको पहिलो संशोधन खारेज गर्न अस्वीकार गरेको छ । नियमावली २०८० को खारेजीको माग गर्दै परेको रिटमा विज्ञापन एजेन्सीहरूको हकहितमा कुनै असर

हिलैहिलो र धुलैधुलोले गर्दा पोखरा छिर्ने राजमार्गको हरिबिजोग

काठमाडौं, २५ बैशाख। पर्यटकीय राजधानी पोखरा जोड्ने दुवैतर्फका ठूला राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष मार यात्रु र सवारीचालकले खेप्नुपरिरहेको छ । पोखरा(मुग्लिन सडक आयोजना र मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको

कूटनीतिक पहल गरेर रुसी सेनामा भएका नेपाली फिर्ता ल्याउछु: प्रधानमन्त्री दाहाल

काठमाडौं, २५ बैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा आवद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन कूटनीतिक पहल गर्ने बताएका छन् । बालुवाटारमा मंगलबार रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरूले

ढिलै भए पनि बजार पाउन थाल्यो चितवनका केराले

काठमाडौं, २५ बैशाख। पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले निकै हर्षित छन् । विगतमा आफूले लगाएको केराले बजार पाउन नसके पनि ढिलो नै सही अहिले आएर केराले बजार

साउनदेखि सूचना प्रविधि विकास समिति खारेज, डेटा सेन्टर विभाग मातहत सञ्चालन

काठमाडौं, २५ बैशाख। आगामी आर्थिक वर्ष २०८१।८२ देखि सरकारको एकीकृत डेटा सेन्टर सरकारकै प्रत्यक्ष निगरानीमा सञ्चालन हुने भएको छ । हालसम्म विकास समितिमार्फत अधिकांश करारका कर्मचारीको व्यवस्थापनमा सञ्चालन भइरहेको एकीकृत

आन्दोलनमा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा नोक्सानी पुर्‍याए क्षतिपूर्ति प्रदर्शनकारीलाई भराउने कार्यविधि बन्दै

काठमाडौं, २५ बैशाख। आन्दोलन र प्रदर्शनले उग्र रूप लिँदा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमाथि नोक्सानी हुने गरेको छ। प्रदर्शन, हडताल र विरोध क्रममा प्रदर्शनकारीले सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा क्षति पुर्‍याएपछि गृह

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ

काठमाडौं, २५ बैशाख। वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदै छ । रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उदघाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि

कांग्रेसले गण्डकीका मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट दियो

काठमाडौं, २५ बैशाख। गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दिएको छ । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता

सभामुखले बोलाए शीर्ष नेताको बैठक

काठमाडौं, २५ बैशाख। प्रतिनिधिसभाको अवरोध खोल्ने विषयमा सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल

बैंकभन्दा ठूलो कारोबार गर्ने अस्वस्थ प्रतिस्पर्धाले सहकारी संकटमाः मन्त्री अधिकारी

काठमाडौं, २५ बैशाख। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकको भन्दा ठूलो कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् । एक कार्यक्रमलाई सम्बोधन गर्दै

सुन र चाँदी दुवैको मूल्य सामान्य बढ्यो

सुन आज तोलामा ८०० र चाँदी १५ रुपैयाँले बढेको छ ।