Jagaran News

सर्वोत्तम सिमेन्टको आम्दानीसँगै नाफामा बढोत्तरी

सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आ.व.को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । चालु आर्थिक

सिटिजन लाइफ इन्सुरेन्सले घोषणा गरेको लाभांश रद्द

सिटिजन लाइफ इन्सुरेन्सको लाभांश रद्द भएको छ ।

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, २५ बैशाख। आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । जस अनुसार बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा केही नेपाल ऐनलाई

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बस्दै

काठमाडौं, २५ बैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक अहिले केही बेरमा बस्ने भएको छ । पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा पार्टी विभाजन र

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बिहान ८ बजे

काठमाडौं, २५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्ने भएको छ । आज बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी संसदीय दलको बैठक आह्वान भएको सहमहामन्त्री मनीष झाले

संसदीय छानबिन समिति गठनको बटमलाइन गृहमन्त्री रवि लामिछाने हुनुपर्ने काँग्रेसको अडान

काठमाडौं, २५ बैशाख। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणको छानबिनका क्रममा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान नहुने गरी संसदीय छानबिन समिति गठन हुन नसक्ने अडान राखेको छ । गृहमन्त्री लामिछानेलाई

सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाए

काठमाडौं, २५ बैशाख। पछिल्लो राजनीति अवसथा र २८ गते देखि सुरु हुने वर्षे अधिवेसनलाई लिएर सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन् । सभामुखको कार्यकक्षमा आज बिहान

अशोक नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौँ, २४ बैशाख । अमेरिकाको भ्रमणमा रहेका जसपा नेता उपेन्द्र यादव अमेरिकामै छदै यता पार्टी फुटको शिकार भएको हल्ला व्यापक फैलिएको थियो । नभन्दै यता अशोक राईले नेतृत्वको एकलौटी क्रियाकलापबाट

बोधिचित्त रुख कटानको अनुसन्धान गर्न सीआईबीको टोली परिचालन

काठमाडौँ, २४ बैशाख । काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा रहेको बोधिचित्तको रुख कटानको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली परिचालन गरिएको छ । २९ चैतको राति बोधिचित्तको रुख कटान भएको

गण्डकमा २ महिनादेखि विद्युत् उत्पादन बन्द हुँदा दैनिक ८ लाख घाटा

काठमाडौँ, २४ बैशाख । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको छ । प्रतापपुर गाउँपालिका–७ गुठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रको उत्पादन करिब दुई

खुलामञ्चमा आकाशे पानी पुनःभरण हुने

काठमाडौँ, २४ बैशाख । काठमाडौँ महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ । काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आजदेखि काम थालिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रमुख

चुच्चे नक्सामा रहेको आफ्नो भूभागमा सार्वभौमसत्ताको अभ्यासः परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ, २४ बैशाख । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लिपुलेक, लिम्पयाधुरा र कालापानीमा नेपालले आफ्नो सार्वभौमसत्ताको अभ्यास गर्न पाउनुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा