
यी ५ कम्पनीको शेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन
एनआईसी एसिया बैंकले लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको ५ वटा कम्पनीको करिब साढे १४ लाख बढी कित्ता शेयर खरिदका लागि बोलपत्र पेस गर्ने आज अन्तिम दिन रहेको छ ।

सुन र चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
आईतबार सुन र चाँदीको मूल्य घटेको छ ।

उपकार लघुवित्तको सवा ४ लाख कित्ता शेयरको लकइन सकिँदै
उपकार लघुवित्त वित्तीय संस्थाको करिब सवा ४ लाख कित्ता शेयरको लकइन सकिन लागेको छ ।

आज दुई वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं, १० चैत । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा सुदूरपश्चिम प्रदेश,

राष्ट्रियसभाको बैठक आज बस्दै
काठमाडौं, १० चैत । संघीय संसद् अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ । सत्रौँ अधिवेशनको १६ औँ बैठक अपराह्न १२ः १५ बजेका लागि बोलाइएको हो । महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सम्भावित

यस्तो छ आजको मौसम, चट्याङ्गसहित वर्षा र हिमपात
काठमाडौं, १० चैत । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली

एमसीसी अन्तर्गतका कार्य अगाडि बढाउन अनुमति प्रदान
काठमाडौं, १० चैत । अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ। संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला अमेरिकी सरकारले एमसीसी नेपाल

लेबनानमा हवाई आक्रमण, इजरायल–लेबनान सीमा क्षेत्रमा तनाव
काठमाडौं, १० चैत । इजरायलले दक्षिणी लेबनानमा हवाई हमला गरेको छ । उत्तरी इजरायलमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट हमला गरेपछि आफूले पनि जवाफी हमला गरेको इजरायलले जनाएको छ । यो

कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै
काठमाडौं, १० चैत । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकआज बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । समसायिक विषयमा छलफल गर्न बैठक बस्न

आज विश्व मौसम विज्ञान दिवस मनाईंदै
काठमाडौं, १० चैत । आज विश्व मौसम विज्ञान दिवस हो । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइँदै छ । सन् १९५० मा विश्व

भोटिङ मेसिन नल्याउँदा कांग्रेसको लोकतान्त्रिक अपांग संघको निर्वाचनमा नाराबाजी
काठमाडौं, ९ चैत्र । मतदानका क्रममा भोटिङ मेसिनको माग भए पनि मेसिन नल्याएपछि कांग्रेसनिकट राष्ट्रिय लोकतान्त्रिक अपांग संघको निर्वाचन प्रभावित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा हिजोबाट सुरु

देशमा शान्ति चाहिएकोले कोहि पनि डराउनु पर्दैन: पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौं, ९ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा शान्ति चाहिएको यसको लागि कोहि पनि आत्तिन नपर्ने बताए । पूर्वराजा शाहले देशवासीको सुख र समृद्धिको कामना गरेका छन् । शनिबार गोरखा






