Jagaran News

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमााडौं, २७ फागुन । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । संसद् सचिवालयलका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा

क्रेस्ट माइक्रो लाइफको आईपीओमा १३ गुणा बढी आवेदन

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ भर्ने १८ लाख ६४ हजार भन्दा धेरैको हात खाली हुने भएको छ ।

एमबीएल इक्विटी फण्डको इकाई खरिदका लागि आवेदन दिने समय थप

माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमबीएल इक्विटी फण्डको इकाई खरिदका लागि आवेदन दिने समय थप गरिएको छ ।

९ खर्ब रेमिट्यान्स सात महिनामा नै भित्रियो

काठमाडौं, २६ फागुन । चालु आर्थिक वर्षको पहिलो सात महिनामा ९ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्टअनुसार साउनदेखि माघ मसान्तसम्म ९ खर्ब

बदलिँदो विश्वमा अद्यावधिक गर्दै नगए बैंकहरू ‘कोडाक’ झै लोप हुने विज्ञहरूको ठोकुवा

काठमाडौं, २६ फागुन । बदलिँदो विश्वमा आफूलाई अद्यावधिक गर्दै नगए बैंकहरू ‘कोडाक’ जस्तै लोप हुने विज्ञहरूले बताएका छन् । काठमाडौं फिन्टेक र ट्याब ग्लोबलले ललितपुरमा आयोजना गरेको डिजिटल बैंकिङमा नेतृत्व

भोलि संसद्‌मा प्रचण्ड कुर्लने

काठमाडौं, २६ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि (फागुन २७) गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । सोमबार सभामुख देवराज घिमिरेले

प्रतिगमनकारीका कुकर्मलाई ‘नाङ्गेझार’ पार्न एकीकृत समाजवादीको अपिल

काठमाडौं, २६ फागुन । नेकपा एकीकृत समाजवादीले गणतन्त्रविरुद्ध प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूको चलखेल बढेको भन्दै त्यसको विरोध गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले त्यस्ता गतिविधिको

वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु

काठमाडौं, २६ फागुन । देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा शुरु भएको छ । बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य

सिटिजन्स बैंक र जननी फर्टिलिटी क्लिनिक बीच समझदारी

काठमाडौं, २६ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कुपन्डोल, ललितपुर स्थित जननी फर्टिलिटी क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी

‘हेल्लो काशीराम’ मा नायक दीलिप, प्रदर्शन मिति जेठ २ गतेलाई तय

काठमाडौं, २६ फागुन । अभिनेता दीलिप रायमाझीको मुख्य भूमिका रहेको फिल्म ‘हेल्लो काशीराम’ आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मितिसहित सोमबार निर्माण टिमले फर्स्टलुक पोस्टर पनि

मार्क कार्नी क्यानडाका नयाँ प्रधानमन्त्री बन्दै, ट्रम्पसँगको व्यापार युद्ध जित्ने घोषणा

काठमाडौं, २६ फागुन । क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी बन्ने भएका छन्। उनी लिबरल पार्टीको नयाँ नेता चुनिएसँगै केही दिनमा प्रधानमन्त्री नियुक्त हुने भएका हुन्। लिबरल पार्टीका नेता जस्टिन ट्रुडोले

आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि न्युजिल्यान्डलाई हराएर भारतले हात पार्न सफल

काठमाडौं, २६ फागुन । आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतले जितेको छ। आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको उपाधि भिडन्तमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो। भारतले