
लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्, नभए क्रान्ति हुन्छ भन्दै राजावादीलाई दिए प्रचण्डले चेतावनी
काठमाडौं, २७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनतासँग संवाद गर्न सामर्थ्य गुमाएको हो वा संवाद नै गर्न नचाहेको हो ? भनेर प्रश्न गरेका छन् ।

आइजीआई प्रुडेन्सियल इन्सुरेन्सका संस्थापक सेयरमा लिलामी आवेदन दिने आज अन्तिम दिन
आइजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको ८० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ३९ हजार ९४४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेप्सेमा सूचीकृत २ कम्पनीको लाशांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

सिर्जन तथा अनुसन्धानवृत्तिलाई व्यापक बनाउने उद्देश्यसहित प्रज्ञा-प्रतिष्ठानको ४२ओैँ प्राज्ञसभा सम्पन्न
काठमाडौँ, २७ फागुन । आइतवार। नेपाल प्रज्ञा–प्रतिष्ठानको ४२औँ प्राज्ञसभाको समुद्घाटन प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई र भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले गर्नुभएको थियोे । प्राज्ञिक र सांस्कृतिक क्षेत्रको उन्नायनमा प्रज्ञा-प्रतिष्ठानले पुर्याएको योगदान

पोखरा–मुग्लिन सडक खण्डको भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत
काठमााडौं, २७ फागुन। पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्डंं) को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । कूल ३८ दशमलव ८८ किमी दूरीको उक्त खण्डमा हालसम्म

सुन र चाँदीको मूल्य सामान्य घट्यो
मंगलबार, सुन र चाँदीको दुबै धातुको मूल्य सामान्य घटेको छ ।

सानिमा जिआईसी इन्स्योरेन्सले बोलायो साधारण सभा
सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बिक्री खुला
ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै
काठमााडौं, २७ फागुन। स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । आगामी चैत ५ गते हुने निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने

वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त
काठमााडौं, २७ फागुन । वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त भएको छन् । स्वास्थ्य मन्त्रालयले डा शर्मालाई नियुक्ति दिइएको हो । न्याम्स ऐन अनुसार उपकुलपति डा। भुपेन्द्र बस्नेतले आइतबार

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त
काठमााडौं, २७ फागुन । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा. रघुराज काफ्लेलाई नियुक्त भएका छन् । सरकारले गठन गरेको सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका काफ्लेलाई

