
स्पेनिस क्लब रियल सोसिडाड विरुद्ध फर्नान्डिसले ह्याट्रिक गरेपछि म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनल प्रवेश
काठमाडौं, १ चैत । स्पेनिस क्लब रियल सोसिडाड विरुद्ध उत्कृष्ट जित निकाल्दै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनल प्रवेश गरेको छ । म्यान यु स्टार ब्रुनो फर्नान्डिसले ह्याट्रिक गरेको

समाजवादी मोर्चाले चैत्र १५ गते काठमाडौंमा बिरोध कार्यक्रम गर्ने
समाजवादी मोर्चाले प्रतिगामी कदमलाई असफल बनाउन आगामी चैत १५ गते काठमाडौंमा बिरोध कार्यक्रम गर्ने भएको छ ।

जनकपुरबाट राजविराज जाँदै गरेको बस धनुषामा दुर्घटना
धनुषामा बस दुर्घटना, बस पल्टिदा करिब २४ जना बढी यात्रु घाइते भएका छन् ।

रूसलाई युद्धविराम गराउने ट्रम्पको चाहनामा ठूलो बज्रपात
काठमाडौं, १ चैत । रूसले युक्रेनमा तत्काल छोटो समयको युद्धविराम नचाहने स्पष्ट पारेको छ। राष्ट्रपति पुटिनका उच्च सहयोगी युरी उशाकोभले रसियन टेलिभिजनलाई अन्तर्वार्ता दिँदै रूसले आफ्नो स्वार्थ र चिन्तालाई ध्यानमा

सुनको मूल्यमा भारी वृद्दि, आज तोलामा ४ हजारले बढेर बनायो नयाँ रेकर्ड
शुक्रबार सुनको मूल्यले ऐतिहासिक उचाई कायम गरेको छ ।

वुमन्स डे कप: नेपाल र हङकङ तथा युगाण्डा र नामिबियाबीच खेल हुँदै
काठमाडौं, १ चैत । युगाण्डामा जारी नेपालसहित चार देश सम्मिलित वुमन्स डे कपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । एन्टेबे मैदानमा आज नेपाल र हङकङ तथा युगाण्डा र नामिबियाबीच

स्वरोजगार लघुवित्तको एफपीओ आज बाँडफाँट
स्वरोजगार लघुवित्तको एफपीओ आज बाँडफाँट भएको छ ।

तीन महिने ब्युटिसियन तालिम निःशुल्क प्रदान
काठमाडौँ । श्री सक्षम नारी नेपालले काठमाडौँ महानगरपालिका- १४स्थित कलंकीमा आधारभुत सौर्न्दर्यकला अन्तर्गत तीन महिने ब्युटिसियन तालिम निःशुल्क प्रदान गरेको छ। बागमती प्रदेश सरकार तथा जिल्ला सामाजिक कार्यलय ललितपुरको सहकार्यमा

आज अमेरिकी डलरको भाउ घट्यो, प्रमुख विदेशी मुद्राहरुको सटही दर कति ?
आज अमेरिकी डलरको भाउ घटेको छ ।

१५ वटा स्वास्थ्यसंस्था अनाधिकृत सञ्चालन, १५ वटैलाई बन्द गर्न निर्देशन
काठमाडौं, १ चैत । मधेश प्रदेश सरकारले सर्लाहीको मलंगवामा १९ वटा स्वास्थ्यसंस्था अनुगमन गर्दा १५ वटा अनाधिकृत रुपमा सञ्चालन भइरहेको पाइएको छ । ती १५ वटैलाई बन्द गर्न सरकारले निर्देशन

मूर्धन्य साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
बाठमाडौं, १ चैत । नेपाली साहित्यका मूर्धन्य साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । १३ मार्च अर्थात् फागुन २९ गते राति १०ः१० बजे आफ्नै निवास मरिखाली गुवाहाटी भारतमा उनको निधन

वुमन्स डे कपमा आज नेपाल र युगाण्डाबीच कडा प्रतिष्पर्धा हुँदै
काठमाडौं, २९ फागुन । युगाण्डामा जारी नेपालसहित चार देश सम्मिलित वुमन्स डे कपमा आज वुमन्स डे कपमा आज नेपाल र युगाण्डाबीच प्रतिष्पर्धा हुँदै छ । पाँचौं दिनका खेलहरू हुँदैछन् ।

