
सुदूरपश्चिम रोयल्सले तेस्रो जित हात पारे
काठमाडौं, २२ मंसिर । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) लगातार तेस्रो जित हात पारेको छ । शनिबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले अपराजित यात्रा

एनपीएल: आजको दोस्रो खेलमा विराटनगरले टस जितेर बलिङ गर्दै
काठमाडौं, २२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगरले टस जितेर बलिङ गर्दैछ । सुरुका दुईरदुई खेलमा पराजित भएका यी दुई टोलीले तेस्रो खेल जितेका थिए

दशौं राष्ट्रिय खेलकुद २०८१ चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा
काठमाडौं, २१ मंसिर । दशौं राष्ट्रिय खेलकुद २०८१ चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवम् युवा तथा खेलकुद मन्त्री

गरिबी र अभावको कथा बोकेको पुष २६ मा प्रदर्शन हुने फिल्म ‘कार्साङ’
काठमाडौं, २१ मंसिर। आगामी पुष २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कार्साङ’को टिजर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक २ मिनेट २५ सेकेण्ड लम्बाईको टिजरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ

लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य
काठमाडौं, २१ मंसिर। कप्तान रोहित पौडेलको ९५ रनको मद्दतमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेपछि पहिला

लक्ष्मी लघुवित्तले शेयरधनिलाई लाभांश वितरण नगर्ने
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

भुटानका राजा जिग्मे खेसार स्वयम्भूमा दर्शन र पूजापाठ गरेपछि बौद्धनाथ जाने
काठमाडौं, २१ मंसिर। भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक निजी भ्रमणको सिलसिलामा काठमाडौं आईप्गेका छन् । वाङचुकलाई परराष्ट्रमन्त्री डा.आरजू राणा देउवाले विमानस्थलमा स्वागत गरेकी थिइन् । रानी तेत्सुन पेमा वाङचुकसहित

सुनको मूल्य सामान्य घट्यो, चाँदीको भने बढ्यो
सुक्रबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

सुन तोलामा ६०० रुपैयाँ घट्यो, चाँदीको मूल्य बढ्यो
काठमाडौं, २१ मंसिर। पछिल्लो समय सुन र चाँदीको मुल्यमा घटबट भएको छ । मंसिर २१ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी

एनपिएल: बोपाराको अर्धशतक मद्दतमा कर्णालीलाई १३१ रनको लक्ष्य
काठमाडौं, २१ मंसिर। आज टियु क्रिकेट मैदानमा भएको एनपिएलमा रवि बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ । बोपाराले ४० बल

वाइडबडी प्रकरण: आरोपीमध्ये शाहीसहित केहिलाई सफाइ
काठमाडौं, २१ मंसिर । विशेष अदालतले वाइडबडी खरिदमा भएको भ्रष्टाचार प्रकरणमा मुछिएका ३२ जना आरोपीमध्ये १० जनालाई मात्रै भ्रष्टाचारी ठहर गरेर अरुलाई सफाइ दिएको छ । नेपाल वायुसेवा निगमका तत्कालीन

आज एकै पटक दुई वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं, २१ मंसिर । संघीय संसदको विभिन्न समिति अन्गर्तग आज एकै पटक दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे पूर्वाधार विकास समितिको बैठक बस्दै छ










