
पहिलो त्रैमासमा सिंगटी हाइड्रोको नाफा बढ्यो
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आ.व.को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

जाजरकोटको बाउसे खोलामा जिप दुर्घटना, ३ घाइते
काठमाडौं,२६ कात्तिक । जाजरकोटको बाउसे खोला भन्ने ठाउँमा जिप दुर्घटना भएको छ । बिहान ११ बजेतिर बारेकोटबाट सदरमुकाम खलङ्गा आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप नलगाड नगरपालिका–४
मोवाइल फुड ल्याव भ्यान मार्फत काठमाडौं प्रवेश विन्दुमा खाद्य पदार्थको निरीक्षण अनुगमन शुरु
काठमाडौं,२६ कात्तिक । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौ उपत्यकाका विभिन्न नाकामा आईतवार एक हजार आठसय ५५ लिटर दुध परीक्षण गरेको छ । मोवाइल फुड ल्याव भ्यान संचालन गरी

१११ मेगावाटको रसुवागढी आयोजनाबाट विद्युत उत्पादन गरी परीक्षण शुरु
रसुवाको गोसाइँकुन्ड गाउँपालिका १ र २ मा निर्माण भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी परीक्षण गर्न थालिएको छ ।

बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु
बागलुङको जैमिनी ७ हर्देवामा पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मत्यु भएको छ ।

एनएलजी इन्सुरेन्सको हकप्रद सेयर पाउन आजसम्म सेयरधनी बन्नु पर्ने
एनएलजी इन्सुरेन्सको ६२.५६ प्रतिशत हकप्रद सेयरमा आज कात्तिक २६ गते सोमबारसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आ.व.को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

सुनको मूल्य तोलामा १ हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?
साताको दोस्रो दिन सोमबार सुनको भाउ घटेको छ ।

उच्च पहाडी तथा हिमाली स्थानमा हल्का ल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं, २६ कार्तिक । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि

आजबाट कोप–२९ सुरु: होला त नेपालको जलवायुजन्य जोखिमका मुद्द उठान ?
काठमाडौं, २६ कार्तिक । गत साउन ३२ गतेको दिउँसो, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढी आयो । स्थानीयले एक्कासि बाढी आउला भन्ने सोचेकै थिएनन् । हेर्दाहेर्दै क्षणभरको बाढीले

रुस र युक्रेनले युद्ध: सबैभन्दा घातक ड्रोन आक्रमण
काठमाडौं, २६ कार्तिक । रुस र युक्रेनले युद्ध सुरु भएयता एकअर्काविरुद्ध सबैभन्दा घातक ड्रोन आक्रमण गरेका छन्। आइतबार रुसी रक्षा मन्त्रालयले भन्यो, ‘हामीले युक्रेनी ड्रोनहरू छवटा क्षेत्रमा रोकेका छौँ। तीमध्ये

पाक्ने बेलामा सुन्तलामा रोग देखिएपछि गुल्मीका किसान चिन्तित
काठमाडौं, २६ कार्तिक । पाक्ने बेलामा सुन्तलामा रोग देखिएपछि गुल्मीका किसान चिन्तित भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका–७ वाग्लाका कृषक धनराज पौडेलेको सुन्तला बगैंचामा बोट पहेलो देखिने रोग देखा परेको














