Jagaran News

आइसिसी विश्वकप लिग–२ को सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले इंग्ल्यान्डमा खेलेका सबै अभ्यास खेलमा जित

काठमाडौं, १३ जेठ । आइसिसी विश्वकप लिग–२ को सिरिजका लागि स्कटल्यान्ड जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले इंग्ल्यान्डमा खेलेका सबै अभ्यास खेलमा जित निकालेको छ। सोमबार राति गुमरगनविरूद्धको अभ्यास खेलमा नेपालले डिएलएस

गृहमन्त्री लेखकको राजीनामा माग्ने पक्षमा प्रतिपक्षी दलहरू एक

प्रतिपक्षी दलहरूले आजको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी गरेका छन्।

विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औंपटक सगरमाथा आरोहण, आफ्नो विश्व कीर्तिमानी आफैं तोडे

काठमाडौं, १३ जेष्ठ । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औंपटक सगरमाथा आरोहण गरेका छन् । ५५ वर्षीय शेर्पाले मंगलबार बिहान ४ बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान

धादिङको थाक्रे स्थित सोताङ खोलाको पुलमा भ्वाङ्ग, पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द

काठमाडौं, १३ जेष्ठ । धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ्ग परेको छ । पस भ्वाङ्ग परेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको छ । पुलमा क्षति भएपछि अहिले आवागमन

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

आज अमेरिकी डरको भाउ घटेको छ ।

सुन चाँदीको मूल्य सामान्य घट्यो

मंगलबार सुनको मूल्य सामान्य घटेको छ ।

प्रतिनिधि सभा बैठक आज बिहान ११ बजे बस्दै

काठमाडौं, १३ जेष्ठ । संघिय संसदको प्रतिनिधि सभा बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सान्भि इनर्जी लिमिटेडले जेठ ९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

सर्वोच्चको फैसला अन्यायपूर्ण भएको रास्वपाको ठहर, सरकारले नै रविमाथि संगठित अपराध गरेको आरोप

काठमाडौं, १२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वोच्च अदालतले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा दिएको पछिल्लो आदेशको कानूनी पालना गर्न बाध्य भएपनि विवेकका दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको निष्कर्ष निकालेको

नेपालको विशिष्ट नेताको संज्ञा दिदै कम्युनिष्ट एकताको नेतृत्व गर्न विद्या भण्डारीलाई चिनियाँ नेताको सुझाव

काठमाडौं, १२ जेठ । चीनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई औपचारिक रुपमै नेपालको वरिष्ठतम नेताको मान्यता दिँदै नेपालका वामपन्थी पार्टीहरुको एकताको नेतृत्व गर्न सुझाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख

नागरिक लगानी कोष र रत्न पोलिक्लिनिकबीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र रत्न पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरबीच उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा कोषको पोखरा शाखा प्रमुख नवराज गौतम र पोलिक्लिनिकको तर्फबाट

पियोर इनर्जीको आइपिओ सूचीकृत, मंगलबारदेखि दोस्रो बजारमा कारोबार

सोमबार नेपाल स्टक एक्सचेञ्जमा पियोर इनर्जीको आइपिओ सूचीकृत भएको छ ।