
प्रतिनिधिसभाको समानुपातिक नतिजा आज सार्वजनिक गरिने
काठमाडौँ । राष्ट्रियसभा चुनाव सम्पन्न भएसँगै निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फको नतिजा बिहीबार (आज) सार्वजनिक गर्ने भएको छ। संघीय संसदमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्ने भएकाले आयोगले चुनाव सम्पन्न

राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसंगै दलहरू आन्तरिक छलफलमा व्यस्त
काठमाडाैँ, – राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसंगै मुख्यदलहरु आन्तरिक छलफलमा केन्द्रीत भएका छन् । निर्वाचनबाट पहिलो दल बनेको नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी, मधेसी गठबन्धन आन्तरिक छलफलमा जुटेका हुन्

ट्याङकर त्रिशुलीमा खस्दा २ जनाको मृत्यु
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत गाईघाटमा दुध वोक्ने ट्याङकर त्रिशलीमा खस्दा २ जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २९ गाईघाटमा कन्टेनरसँग ठोक्किएर दुध बोक्ने ट्याङकर त्रिशुली नदीमा खस्दा दुई जनाको

निजामतीको अधिकृत पदमा २४ हजार आवेदन
काठमाडौं– लोकसेवा आयोगले खुलाएको शाखा अधिकृतको बिज्ञापनमा २४ हजार भन्दा धेरैले आवेदन दिएका छन्। आयोगका दुई महिनाअघि निजामतीका विभिन्न सेवामा ३ सय ९० पदमा आवेदन मागेको थियो। आवेदनको म्याद समाप्त भइसकेको

ताइवान भुकम्पमा मर्नेको संख्या ९ पुग्यो, ६२ जना अझै सम्पर्क बाहिर
काठमाडौं । ताइवानमा मंगलबार राति गएको शक्तिशाली भुकम्पका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ। पछिल्लो सुचनाअनुसार हालसम्म २ सय ६५ जनाभन्दा बढि घाइते भएका छन्। भुकम्पका कारण ६२ जना

सम्बन्ध विच्छेदका घटना बढ्दै, सानै उमेरमा विवाह र बैदेशिक रोजगार प्रमुख कारण
काठमाडौं । झापामा सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । सानै उमेरमा विवाह गर्ने र वैदेशिक रोजगारीम जाने गरेका कारण सम्बन्ध विच्छेदका घटना बढ्दै गएको बताइएको छ । गत आर्थिक

संघीयताले छोएन कर्णालीलाई, दैनिक १४ घन्टासम्म लोडसेडिङ
काठमाडौं । संघीय राजधानीलगायत देशका ठूला सहरहरू झिलिमिली भइरहँदा ऊर्जाका लागि धनी क्षेत्र कर्णाली भने अँध्यारो छ । मिनेट र घन्टाका हिसाबले होइन, दिनका हिसाबले लोडसेडिङ हुन्छ । डोल्पा सदरमुकाम

कोरियामा कार्यरत नेपालीमा मानसिक समस्या बढ्दै , बढ्नुको कारण यस्तो छ
काठमाडौं । दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न आएको तीन महिना मै मानसिक समस्या देखिएपछि परिवारको अनुरोधमा ओखलढुंगाका एक युवालाई मंगलबार नेपाल फर्काइएको छ । कोरियास्थित नेपाली राजदूताबासका श्रम सहचारी डिल्लीराम

विश्व क्रिकेट लिगमा आज नेपाल र नामिविया भिड्ने
काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट प्रतियोगिता आजबाट अफ्रिकी मुलुक नामिबियामा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज नेपालले आयोजक टोलीसँग खेल्नेछ । खेल नेपाली समय अनुसार

कसरी अघि बढ्लान् देउवा :राजीनामा कि सत्ता हस्तान्तरण?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन भइसकेको अवस्थामा राजीनामा दिने वा नयाँ प्रधानमन्त्रीलाई सिधै सत्ता हस्तान्तरण गर्ने विषयमा निकटस्थहरूसँग राय लिन थालेका छन्। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ।

मुख्यमन्त्रीको टुंगो लगाउन किन गरेनन् ओलीले प्रयास ? यस्तो छ भिडन्त
काठमाडौं ।एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताले मुख्यमन्त्रीको टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका छन्। मुख्यमन्त्रीका आकांक्षी संसदीय दलको नेता चुनिनका लागि ‘मतको जोडघटाउ’मा व्यस्त देखिएकै वेला ओलीसहित शीर्ष

राष्ट्रियसभा सदस्य निर्वाचनमा पनि एमाले र माओवादी केन्द्रकै वर्चस्व ,कसले कहाँ जिते, हेर्नुहोस् सूची
काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमालेले एकल बहुमत ल्याएको छ । कूल ५९ सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये ५६ सदस्यका लागि भएको निर्वाचनमा एमाले एक्लैले २९ सिटसहित बहुमत ल्याएको











