Jagaran News

कांग्रेसमा किचलो, पदाधिकारीमा पौडेल पक्षको बार्गेनिङ

काठमाडौं । नेपाली कांग्रेसमा पदाधिकारी मनोनयनमा किचलो देखिएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी कसले लिने भन्ने विवाद केन्द्रीय समिति बैठकले केही दिनअघि टुंगो लगाए पनि पदाधिकारी

भारतीय दूतावासको सीधा लगानीः देउवाले रोके, ओलीले अघि बढाए

काठमाडौं ।  सरकारले काठमाडौंस्थित भारतीय दूतावासलाई पाँच करोड रुपैयाँसम्मका परियोजनामा सीधै लगानी गर्न अनमुति दिएको छ । भारतीय दूतावासलाई दिँदै आएको उक्त सुविधा पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नवीकरण नगर्ने

प्रधानमन्त्री ओली र मोदीले जनकपुरमा सँगै पूजा गर्ने, यस्ताे छ तयारी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते जनकपुर भ्रमणमा आउँदैछन् । भ्रमणको तयारीबारे भारतीय पक्षले चासो देखाएको छ । भ्रमण तयारीको जानकारी लिन भारतीय राजदूत मञ्जीवसिंह पुरी नेतृत्वको टोली बुधबार

यो सरकारले पनि भूमि सम्बन्धी समस्या समाधान नगरे देश वर्वाद हुन्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकारमा अधिकांश मन्त्रीहरु किसानका छोराछोरी भएको बताउदै किसानका छोराछोरी नै मन्त्री हुँदा पनि भूमि सम्बन्धी समस्या हल नभए देश वर्वाद हुने कुरा

संयुक्त विद्यार्थी संगठनहरुद्वारा तालाबन्दी

काठमाडौ । निजी विद्यालयको चर्को शुल्क वृद्धि फिर्ता गरिनुपर्ने माग राख्दै संयुक्त विद्यार्थी संगठनले आज देशभरका निजी विद्यालयको संगठनको कार्यालयमा तालाबन्दी गरेका छन् । सरकारद्वारा जारी ‘सस्थागत विद्यालय शुल्क मापदण्ड

समपूरक र विशेष अनुदानबापत प्रदेश र स्थानीय तहले १० अर्ब पाउने 

काठमाडौं । आगामी आर्थिक वर्ष २०७५र७६ मा प्रदेश र स्थानीय तहले समपूरक र विशेष अनुदानबापत १० अर्ब रुपैयाँ पाउने भएका छन् ।सरकारले प्रदेश र स्थानीय तहलाई आगामी आर्थिक वर्षमा दिने

जेठ १ गते नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने तयारी गरेको छ । यही वैशाख २३ देखि सुरु हुने संसद अधिवेशनबारे जानकारी दिन सभामुख कृष्णबहादुर

साढे ३३ किलो सुन तस्करी प्रकरणमा ६३ जनाविरूद्ध मुद्दा दर्ता, धेरै जसो प्रहरी नै संलग्न

काठमाडौं । हाल सम्मकै चर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणमा सबै भन्दा बढि प्रहरी संलग्न भएको देखिएको छ । जिल्ला अदालत, मोरङमा प्रहरी अधिकारी सहित ६३ जनाविरूद्ध मुद्दा दर्ता

१० लाख अवैध भारु सहित दुई जना पक्राउ

काठमाडौ  । सिरहाको लहान नगरपालिकास्थित तरकारी बजारबाट अवैध भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको फारबिसगन्ज अररियाका ५० वर्षीय पल्लु राय र नेपाली नागरिक मनिष कुमार

धादिङमा चारवटा सवारी साधन ठोक्किएर आगलागी

काठमाडौं।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ महादेवबेसीमा चारवटा सवारी साधन एक आपसमा ठोक्किदाँ ट्रक र मोटरसाइकलमा आगलागी भएको छ । मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख २७८१ नम्बरको सिमेन्ट बोकेको ट्रकमा

विहे गर्छु भन्ने प्रेमीले गर्भपतन गर्न नमानेपछि दलित भन्दै गरे प्रेमिकाको हत्या

काठमाडौं। अछाममा एक प्रेमीले यौन सम्बन्धपछि गर्भवती भएकी प्रेमिकाको हत्या गरेको खुलासा भएको छ । जिल्लाको पंचदेवल नगरपालिका वडा नम्बर ९ भानाकोटकी १६ बर्षिय उर्मिला टमट्टाको प्रेमीसंग यौन सम्बन्धपछि गर्भपतन

पार्टी एकताबारे एमाले र माओवादी आन्तरिक छलफलमा

काठमाडौं। पार्टी एकता प्रक्रियाले गति लिन नसकिरहेको बेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन् । दुबै पार्टीको अलग(अलग बैठकमा एकता प्रक्रियामा देखिएको गतिरोध र समाधानको उपायबारे छलफल