Jagaran News

विभागले आजदेखि पुनः ग्याँस उद्योगमा अनुगमन गर्दै

काठमाडौं । गुणस्तर तथा नापतौल विभागले आजदेखि पुनः ग्याँस उद्योगमा अनुगमन गर्ने भएको छ । विभागले सरकारले दिएको निर्धारित मापदण्ड पुरा नगर्ने ग्याँस उद्योगलाई कारवाही प्रक्रिया अगाडी बढाउने गरि अनुगमन गर्न

राप्रपा केन्द्रीय समिति बैठक आज सकिदै, के गर्ला निर्णय ?

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज सकिदै छ । बैठकमा सबै नेताले धारणा राखेपछि आजै पार्टी अध्यक्ष कमल थापाले जवाफ दिनुहुने कार्यतालीका रहेको छ । स्थानीय

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक आज

काठमाडौं ।राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक आज बस्ने भएको छ । इन्धन भण्डारण गृह निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता भएपछि प्रभावित भएको जग्गा खरिद प्रक्रियाका विषयमा छलफल गर्न

प्रधानमन्त्री देउवा थप परामर्शमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलिय बैठकमा दलहरुबीच खास्सै सहमति हुन नसकेपछि आन्तरिक छलफलमा जुटेका छन् । दलहरुबीच प्रदेश प्रमुख नियुक्ति, प्रदेश अस्थायी मुकाम र राष्ट्रियसभा चुनावको मितिमा सहमति नजुटेपछि

शीतलहरले जनजीवन प्रभावित, अस्पतालमा बिरामीको चाप बढ्यो

काठमाडौं । शीतलहरले तराई जिल्लाको जनजीवन प्रभावित भएके छ । मौसम परिवर्तन सँगै कञ्चनपुरमा तीन दिन यता शीतलहर चलिरहेको छ । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने र दिउँसो चिसो हावासहित शीतलहर

यस्ता समस्या भएका व्यक्तिहरूले तितेकरेलाको सेवन गर्नु हुँदैन

काठमाडौं । करेला स्वास्थ्यका लागि आवश्यक चिज हो । तर, कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ । त्यसैले यस्ता समस्या भएका व्यक्तिहरूले तितेकरेलाको सेवन गर्नु हुँदैन : गर्भवती

मतपरिणाम समयमै पेस गरौं : राष्ट्रपति

काठमाडाै।  राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका पदाधिकारीलाई संविधान र प्रचलित कानुनको मर्म र भावनाअनुसार निर्वाचन परिणाम समयमै सम्बन्धित निकायमा पेस गर्न सुझाव दिएकी छन्। शीतलनिवासमा बिहीबार आयोग पदाधिकारीसँगको भेटमा भण्डारीले

टोटनह्याम हट्सपर र वेष्टह्याम युनाईटेडको बराबरी

एजेन्सी– इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाईटेडले बराबरीमा चित्त बुझाएका छन् ।गएराति टोटनह्यामको मैदानमा भएको लण्डन डर्बी १–१ गोलको बराबरीमा सकिएको हो । खेलको ७० औं

पाकिस्तानलाई दिदैं आएको सबैखाले सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा

एजेन्सी । अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सबैखाले सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । आतंकवादी क्रियाकलाप रोक्न नसकेको आरोप लगाउँदै अमेरिकाले पाकिस्तानलाई सहयोग रोक्ने घोषणा गरेको हो । पाकिस्तानले हक्कानी

२० दिनमै हुन सक्छ राष्ट्रिय सभा निर्वाचन

काठमाडौं । प्रदेश सभाको समानुपातिक उम्मेदवार छनोटसम्बन्धी अन्तिम विवरण दलहरूले बिहीबार (२० पुस) निर्वाचन आयोगमा पेस गरिसकेका छन् । आयोगले बढीमा तीन दिनभित्र अर्थात् २३ पुसभित्र निर्वाचनको अन्तिम परिणाम घोषणा

के भएर थलिए ओली ? के हुँदैछ ?

काठमाडौं । कडा खालको झाडापखालाले अस्वस्थ बनेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तंग्रिन थालेका छन्। तीन दिनअघि उनलाई झाडापखाला भएपछि पूर्वनिर्धारित सार्वजनिक कार्यक्रममा पनि अनुपस्थित रहँदै आएका थिए।

प्रदेश राजधानी तोकेको सूचना दिएपछि प्रधानमन्त्री कार्यालयका प्रवक्ता फेरिए

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता सहसचिव हरिप्रसाद पन्थीलाई हटाएको छ । उनको ठाउँमा शासकीय सुधार महाशाखाका उपसचिव डिल्लीराम शर्मालाई लगिएको छ । २ दिनअघि पन्थीको हवाला दिदैं