
स्वास्थ्यका लागी राम्रो मानिएको मेथी खानुका फाईदाहरु यस्ता छन्
काठमाडौं । मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्याउने गर्दछ । के हुन्

यी हुन् नयाँ राष्ट्रपति र उपराष्ट्रपतिका लागि दावेदारी प्रस्तुत गर्नेहरु
काठमाडौं । गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय सभा तथा प्रादेशिक सरकार निर्वाचनको गृहकार्यसँगै नयाँ राष्ट्रपति र उपराष्ट्रपति, सभामुख र उपसभामुखको चर्चा चुलिंदै गएको छ । निर्वाचनमा ६०–४०

कांग्रेसमा यसरी चुलियो तिक्तता
काठमाडौं । आसन्न राष्ट्रियसभा चुनावको रणनीतिबारे छलफल गर्न बसेको सत्तारुढ दल कांग्रेसका शीर्ष नेताहरूको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न दबाब दिएका

प्रदेश प्रमुख र अस्थायी केन्द्र आज तोकिने
काठमाडौं । सरकारले आज मंगलबार सातै प्रदेशका प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने

प्रदेश प्रमुख नियुक्त गर्न सरकारको यस्तो छ तयारी
सरकारले सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्ने अन्तिम तयारी गरेको छ। मंगलबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले राजनीतिक संलग्नता नभएका, पूर्वन्यायाधीश, पूर्वप्रशासक, सामाजिक प्रतिष्ठा भएका व्यक्तिहरूलाई प्रदेश प्रमुख नियुक्त गर्ने सम्भावना

जनविद्रोह पार्टीको औपचारिक घोषणा
काठमाडौं । ने.क.पा.जनविद्रोह पार्टीको औपचारिक घोषणा भएको छ । सोमबार काठमाडौंमा वामपन्थी विशिष्ठ नेता स्व. निर्मल लामाको जन्म दिनको अवसरपारी २१ सदस्यीय केन्द्रिय कमिटि सहित पार्टीको औपचारिक घोषणा भएको हो ।

माघे सङ्क्रान्ति मनाउँदै मगर समुदायले मागे छुट्टै मगरात राज्य
काठमाडौं । मगर समुदायको राष्ट्रिय चाड माघे सङ्क्रान्ति हर्ष उल्लासका साथ सम्पन्न भएको छ । सोमबार (माघे सङ्क्रान्ति) का दिन भृकुटीमण्डपमा नेपाल मगर संघद्वारा आयोजित ‘माघे सङ्क्रान्तिको शुभकामना आदानप्रदान तथा

यसरी मनाइयो टुँडीखेलमा माघी पर्व (फोटो फिचर)
काठमाण्डौ । ज्योतिषशास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । यस दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी

राष्ट्रिय सभाका सिट बाँडफाँटको अन्तिम कसरतमा एमाले र माओवादी केन्द्र
काठमाडौं । एमाले र माओवादी केन्द्रले माघ ३ गते सम्ममा राष्ट्रियसभाका ५६ सिटको बाँडफाँट टुंगो लगाउन अन्तिक कसरत गरिरहको छ । बाम गठबन्धनको कार्यदलले बुधबारसम्म राष्ट्रियसभाको बाँडफाँड टुंगो लगाएर शीर्ष

मनोज ज्ञवाली ज्योति विकासको सिइओमा
काठमाडौं । ज्योति विकास बैंकको नायब प्रमुख कार्यकारीको पदबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवाली बढुवा भएका छन् । चार्टर्ड एकाउण्टेण्ट ज्ञवाली नेपाल राष्ट्र बैंकमा पाँच वर्ष काम गरेर ग्लोबल

किन भयो शिखर सुजको सेल मेलामा अबरोध ?
काठमाडौं । शिखर सुजले जाडोलाई मध्यनजर गर्दै यहि पुष २२ गते देखि आगामी माघ ६ सम्म राजधानीको भृकुटीमण्डपमा सेल मेला गरेको छ । शिखर सुजले मेला गर्दै गर्दा फुटवेयर म्यानुफ्याक्चर्स

फोहोर फाल्नेलाई पक्रिन काठमाडौंमा प्रहरी परिचालन
काठमाडौं– काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई पक्रिन प्रहरी परिचालन गरेको छ । जथाभावी फोहोर फाल्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न महानगरपालिकाले प्रहरी परिचालन गरेको हो । प्रहरीले बाटोघाटो र गल्लीतिर














