Jagaran News

७८ लाख घुस प्रकरणः अख्तियारलाई छलेर बयान दिँदादिँदै कलेज सञ्चालक न्यौपाने भारततिर फरार

काठमाडौं, चैत ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा रहेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार भएका छन् । उनी स्थलमार्गबाट पोखरा–भैरहवा हुँदै भारत गएका हुन् । ‘उनले

किन जाँदैछन् परराष्ट्रमन्त्री ज्ञवाली अर्जेटिना ? यस्तो छ कारण

काठमाडौँ, चैत ४ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार अर्जेन्टिना जाने भएका छन्। अर्जेन्टिनाको राजधानी ब्यूनसआयर्समा आयोजना हुन लागेको दक्षिण–दक्षिण सहयोग सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिन ज्ञवाली आज

राष्ट्रपतिलाई विशेष महत्व दिँदै चीन

काठमाडौं ,चैत ४ । चीनले महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष महत्व र सम्मान दिने भएको छ । चीनले नेपालका राष्ट्रपतिलाई

दर्ता नगरे फेसबुक अब बन्द !

काठमाडौँ , चैत ४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाललाई सामाजिक सञ्जाल उपभोगको थलो मात्र हुन नदिने बताएका छन्। उनले नेपालको कानुनअनुसार सामाजिक सञ्जाल कम्पनीमा दर्ता हुन नआए

राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकमा कांग्रेसको आपत्ती

काठमाडौँ , चैत ४। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ का केही बुँदामा ध्यानाकर्षण भएको जनाएको छ ।

अब सात दिनमै विदेशी लगानी स्वीकृत

काठमाडौँ , चैत ४ । विदेशी लगानी स्वीकृतिका लागि लगानीकर्ताले निवेदन दिएमा अब सात दिनभित्र निर्णय दिनुपर्ने व्यवस्थासहित विदेशी लगानी तथा प्रंविधि हस्तान्तरण सम्बन्धी विधेयक तयार भएको छ । प्रतिनिधिसभाको

“पहुँचबाहिर परेकालाई समेट्न” राष्ट्रिय परिवार योजना सम्मेलन भोलिदेखि

Family planing

साफ महिला च्याम्पियनसिपः नेपालले सेमिफाइनलमा श्रीलंकासँग खेल्ने

काठमाडौं, चैत ३ । पाँचौ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा श्रीलंका भारतसँग पराजित भएपछि सेमिफाइनलमा नेपालको सामना गर्ने भएको हो

काठमाडौँमा बर्डफ्लु भेटियो

काठमाडौँ, चैत ३ । काठमाडौँमा बर्डफ्लु भेटिएको छ । काठमाडौँको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको हो । तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार

६ अङ्कले बढ्यो शेयर बजार

काठमाडौँ, चैत ३ । शेयर बजारमा आज छ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५.९९ विन्दुले बढेर एक हजार १६१.४५ विन्दुमा पुगेको हो ।

सांसदको जिज्ञासा : दुई अर्ब बक्यौता किन उठेन ?

सिवी अधिकारी – काठमाडौँ , चैत ३ । सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उठाउनुपर्ने करीब रु दुई अर्बको बक्यौता रकम उठाउन सम्बन्धित निकाय तथा संस्थालाई ताकेता

आगामी आवको अन्त्यसम्म १२ सय मेगावाट विद्युत् थप हुँदै

रमेश लम्साल- काठमाडौँ ,चैत ३ । आगामी आर्थिक वर्ष २०७६-७७ को अन्त्यसम्ममा कूल एक हजार २६९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका