सर्वदलीय बैठकमा आज पनि सहमति जुटेन, संसद बैठक सुचना टाँस गरेर स्थगित
काठमाडौं, साउन १६ । सभामुख कृष्णबहादुर महराले बोलाएको सर्वदलीय बैठक विना निश्कर्ष टुंगिएको छ ।
सभामुख महराले अवरुद्ध संसद खुलाउन बिहीबार बोलाएको सर्वदलीय बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुट्दा आजका लागि बोलाएको बैठक साउन २० गते सम्मका लागि स्थगित भएको हो ।
संघीय संसदका महासचिव मनोहर भट्टराइले सुचना टाँस गरेर साउन २० गते सम्मका लागि बैठक स्थगित गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्