Jagaran News

मन्त्रिपरिषद्को बैठक आज साँझ बस्दै, गभर्नर नियुक्त हुन सक्ने

काठमाडौं, ५ जेष्ठ । मन्त्रिपरिषद्को बैठक सोमबार बस्दै छ । आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज साँझ ६ बजे बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने जनाइएको

हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध

काठमाडौं, ५ जेष्ठ । हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका(२ को सीमानास्थित बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ, ५ जेष्ठ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय,

जुम्लाको गुठीचौर गाउँपालिकामा चट्याङ लागेर २२ वटा च्याङ्ग्रा मरे

काठमाडौँ, ५ जेष्ठ । जुम्लाको गुठीचौर गाउँपालिकामा चट्याङ लागेर २२ वटा च्याङ्ग्रा मरेका छन् । गाउँ नजिकैको महादेव सामुदायिक वनमा चराउन लगिएको २२ वटा च्याङ्ग्रा चट्याङ लागेर मरेको गुठीचौर गाउँपालिका(२

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ५ जेष्ठ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर

लेदोसहितको पहिरो खसेपछि हुम्लाको नाम्खा तिलगाउँ उच्च जोखिममा, हिमताल फुटेको आशंका

काठमाडौँ, ५ जेष्ठ । लेदोसहितको पहिरोले हुम्लाको नाम्खा गाउँपालिका वडा नं.६ को तिलगाउँ उच्च जोखिममा परेको छ । गएको बिहीवार र शुक्रवार गाउँमा लेदोसहितको पहिरो खसेपछि गाउँमा रहेका १८ वटा

बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव सबै प्रदेशमा वर्षा

काठमाडौँ, ५ जेष्ठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले विभिन्न स्थानमा पानी परिरहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव

तेह्रथुम पावरको हकप्रद सेयरमा मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्जमा तेह्रथुम पावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।

इच्छाराजलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्चद्वारा सदर

काठमाडौं, ४ जेष्ठ । विशेष अदालतको आदेशबाट थुनामा रहेका सिभिल सहकारीका पूर्वसञ्चालक तथा पूर्वसांसद इच्छाराज तामाङलाई सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेशलाई निरन्तरता दिन आदेश दिएको छ । सहकारी ठगीसम्बन्धी

बङ्गलादेशबाट आयातित हुने ७७ करोड अमेरिकी डलरबराबरको सामानमा भारतको प्रतिबन्ध

काठमाडौं, ४ जेष्ठ । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले शनिबार बङ्गलादेशबाट आयात हुने विभिन्न श्रेणीका सामानमा तत्काल बन्दरगाह प्रतिबन्ध लगाएको छ

सहकारी ठगीको मार्मिक कथा समेटिएको चलचित्र ‘महाभोज’ को ट्रेलर सार्वजनिक

काठमाडौं, ४ जेष्ठ । यही जेठ १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक समारोहकाबिच सार्वजनिक ४ मिनेटको ट्रेलरमा सहकारी संस्थागत

दुर्गा प्रसाईंसहित २६ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ४ जेष्ठ । काठमाडौंको तीनकुने आन्दोलनको घटनामा पक्राउ परेका दुर्गा प्रसाईं सहित २६ लाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको