
लेबनानमा हवाई आक्रमण, इजरायल–लेबनान सीमा क्षेत्रमा तनाव
काठमाडौं, १० चैत । इजरायलले दक्षिणी लेबनानमा हवाई हमला गरेको छ । उत्तरी इजरायलमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट हमला गरेपछि आफूले पनि जवाफी हमला गरेको इजरायलले जनाएको छ । यो

कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै
काठमाडौं, १० चैत । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकआज बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । समसायिक विषयमा छलफल गर्न बैठक बस्न

आज विश्व मौसम विज्ञान दिवस मनाईंदै
काठमाडौं, १० चैत । आज विश्व मौसम विज्ञान दिवस हो । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइँदै छ । सन् १९५० मा विश्व

भोटिङ मेसिन नल्याउँदा कांग्रेसको लोकतान्त्रिक अपांग संघको निर्वाचनमा नाराबाजी
काठमाडौं, ९ चैत्र । मतदानका क्रममा भोटिङ मेसिनको माग भए पनि मेसिन नल्याएपछि कांग्रेसनिकट राष्ट्रिय लोकतान्त्रिक अपांग संघको निर्वाचन प्रभावित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा हिजोबाट सुरु

देशमा शान्ति चाहिएकोले कोहि पनि डराउनु पर्दैन: पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौं, ९ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा शान्ति चाहिएको यसको लागि कोहि पनि आत्तिन नपर्ने बताए । पूर्वराजा शाहले देशवासीको सुख र समृद्धिको कामना गरेका छन् । शनिबार गोरखा

मेघगर्जन र चट्याङसहित हल्का वर्षा, देशभर तापक्रम वृद्धि
काठमाडौं, ९ चैत । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाको भनाई छ । कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक

महायज्ञको नाममा घर भत्काइएका दीपक मरिक परिवार सुरक्षाका कारण विस्थापित
काठमाडौं, ९ चैत । सिरहाको औरही गाउँपालिका ५ मा महायज्ञको नाममा घर भत्काएका दीपक मरिक परिवार सुरक्षाका कारण विस्थापित भएका छन् । घर भत्काएको घटना सार्वजनिक भएपछि असुरक्षा बढ्न थालेपछि

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं, ९ चैत । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर

आज ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर मनाइँदै
काठमाडौं, ९ चैत । आज ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक

आईपीएल क्रिकेटको १८औं संस्करण आजदेखि भारतमा सुरु हुँदै
काठमाडौं, ९ चैत । विश्वकै सबैभन्दा चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि भारतमा सुरु हुँदै छ । उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स

को आउँछ, को जित्छ, को हार्छ तपसिलका कुरा हुन, महाधिवेशन समयमै गर्न जोडदार दवाव दिऔंः ने.का नेता शेखर
काठमाडौं, ८ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०८२ को मंसिर मसान्तसम्म अधिवेशन हुन नसके पार्टी कमजोर हुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै

आरआर क्याम्पसको स्ववियु चुनाव चैत १६ गते
काठमाडौं, ८ चैत । रत्नराज्य क्याम्पसमा आगामी चैत १६ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुने भएको छ । ५ चैतमा चुनाव गर्ने अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएका थिए














