
एआईजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश
काठमाडौं, १२ मंसिर । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । सोप्रवेश कार्यक्रममा बोल्दै एआईजी पोखरेलले पार्टी सभापति रवि लामिछानेमाथि अन्याय भएको बताएका

धनगढीमा प्रचण्डले भने “केन्द्रबाट आर्थिक व्यवस्थापन गर्न नसक्दा उपस्थिति कम हुन्छ की भन्नेमा शंका थियो”
काठमाडौं, १२ मंसिर । पार्टीहरुले सभा तथा भेलाहरुमा राम्रै रकम खर्च गर्ने गरेको नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले खुलासा गरेका छन्। सुदूरपश्चिको धनगढीमा शुक्रबार नेपाली कम्युनिस्ट पार्टीले सन्देश सभालाई सम्बोधग

कामना सेवा विकास बैंकलाई लगातार दोश्रो पटक साफा अवार्डबाट सम्मानित
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२४” बाट सम्मानित भएको छ । बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र

सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभासम्पन्न
काठमाडौं, १२ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा आज सम्पन्न भएको हो । सुभामामा

कामना सेवा विकास बैंक र पारसबीच सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंकले मोरङ, बिराटनगर स्थित पारस अस्पतालसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा

प्रतिनिधिसभा निर्वाचनका लागि तीन चरणमा सेना परिचालन गरिने
काठमाडौं, १२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेसँगै उक्त निर्णय कार्यान्वयनमा गएको छ । सेना परिचालनको

चितवन राइनोज ५३ रनले पराजित, काठमान्डु गोर्खाजले तेस्रो जित हात पारे
काठमाडौं, १२ मंसिर । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार भएको बागमती डर्बी खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित हात पारेको छ । पाँच खेल

कुलमानको पार्टी उज्यालो नेपाल पार्टी मङ्सिर १७ गते घोषणा हुने
काठमाडौं, १२ मंसिर । उज्यालो नेपाल पार्टी मङ्सिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले शुक्रबार पत्रकार सम्मेलन गरेर १७ गते,

काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिए
काठमाडौं, १२ मंसिर । जोन सिम्पसनले अर्धशतक बनाएपछि काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ

कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको धारणा बनाउन बैठक बस्यो
काठमाडौं, १२ मंसिर । काङ्ग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवाद बढिरहको बेला नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक अहिले नयाँ बानेश्वरमा बसिरहेको छ । नेपाली काङ्ग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवादबारे धारणा बनाउन

सुन र चाँदी दुबैको मूल्य बढ्यो, ५० हजार ६०० रुपैयाँमा कारोबार
काठमाडौं, १२ मंसिर । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले र चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ बढेको

चार खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का
काठमाडौं, १२ मंसिर ।चार खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीले ठेक्का पाएको छ । नेपाल राष्ट्र बैंकले १६.९८५ मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर) अनुसार २ अर्ब ३९






